Shittalpati
नेपालमा आर्थिक विकासका आधारहरु
नेपालमा आर्थिक विकासका आधारहरु गत आठ महिनामा २६ अर्ब ३० करोड बराबरको मोवाईल आयात । नेपालको आर्थिक वृद्धि ऋणात्मक । नेपालको व्यापार घाटा कहालिलाग्दो । आयात व्यापारमा भारतीय समानको अशं अत्याधिक । नेपालको अर्थव्यवस्थामा रेमिटान्सको भूमिका उच्च । यी केहि प्रतिनिधि आर्थिक विषयका समाचारहरु हामी बारम्बार सुनिरहेका छौं/पढी रहेका छौ ।
डढेलो नियन्त्रण चुनौतीपूर्ण बन्दै
डढेलो नियन्त्रण चुनौतीपूर्ण बन्दै चैत लागेपछि आगोलागीका घटनाहरु दिनप्रति दिन बढ्दै गएका छन् । विशेषतः फागुनदेखि जेठ महिनासम्म डढेलोका घटना बढी हुने गर्छन् । यो समयमा वर्षा कम हुने भएकाले यस्तो घटना धेरै हुने गरेको हो । पछिल्ला केही दिन यता गुल्मी र पाल्पाका विभिन्न स्थानमा आगोलागी भइरहेका छन् ।
तम्घासका युवाहरू व्यावसायिक च्याउखेतीमा
तम्घासका युवाहरू व्यावसायिक च्याउखेतीमा गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आएका छन् । उनी तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् । पाण्डेयले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गर्दै आएका छन् ।
यामाहा  ल्यायो  नयाँ वर्ष योजना : बम्परमा २० लाख बढी नगद, शून्य प्रतिशत व्याजदर
यामाहा ल्यायो नयाँ वर्ष योजना : बम्परमा २० लाख बढी नगद, शून्य प्रतिशत व्याजदर ,यामाहा मोटरसाईकल तथा स्कुटरको पाल्पाको लागि आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले नयाँ वर्ष योजना ल्याएको छ । वक्र्सले आफ्ना गा्रहकहरुलाई लक्षित गरी नयाँ वर्ष योजना ल्याएको हो ।
सिद्धबाबा माविका विद्यार्थीहरू हरित विद्यालय बनाउन अग्रसर
सिद्धबाबा माविका विद्यार्थीहरू हरित विद्यालय बनाउन अग्रसर गुल्मी, गुल्मीको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयका विद्यार्थीहरू हरित विद्यालय बनाउन अग्रसर भएका छन् ।
पाल्पामा बजेट, कार्यक्रम र राजस्व सम्बन्धी छलफल
पाल्पामा बजेट, कार्यक्रम र राजस्व सम्बन्धी छलफल पाल्पाको तानसेनमा बजेट, कार्यक्रम तर्जुमा र राजस्व सम्बन्धी छलफल भइरहेको छ ।
तानसेनमा कालीगण्डकीको पानी झर्‍यो , तिर्खा मेटिने आसमा तानसेनवासी
तानसेनमा कालीगण्डकीको पानी झर्‍यो , तिर्खा मेटिने आसमा तानसेनवासी तानसेनमा कालीगण्डकीको पानी झरेको छ । छेर्लुङ्ग र रानीमहल क्षेत्रको बिच भागबाट कालीगण्डकीको पानी लिफ्ट गरी तानसेन बतासेडाँडाको मुल ट्याङ्कीमा झारिएको हो । यसँगै महत्वाकांक्षी योजनाको रुपमा रहेको तानसेन लिफ्टिङ् खानेपानी आयोजना अन्तर्गतको पहिलो चरणको काम सकिएको छ ।
पर्यटक बढ्दै
पर्यटक बढ्दै कोरोना संक्रमण त्रासका कारण थला परेको पर्यटन क्षेत्रमा पछिल्ला दिनमा केही सकारात्मक गतिविधि देखिन थालेका छन् । मुलुकभर पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ भने नयाँ गन्तव्यको पहिचान र प्रचारसमेत हुन थालेको छ । आन्तरिक पर्यटनको विस्तार हुनुमा कोरोना भाइरसको सन्त्रास तथा लकडाउनले उकुसमुकस भएका नेपालीको घुम्ने चाहना तथा त्यसमा...
जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीलाई रिफ्रेसर तालिम
जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीलाई रिफ्रेसर तालिम जिल्लाको माथागढी गाँउपालिकाले जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरुलाई रिफ्रेसर तालिम दिएको छ । स्वास्थ्य क्षेत्रमा थप सहजता ल्याउन गाउँपालिकाले जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरुलाई रिफ्रेसर तालिम दिएको हो । आठ वटै वडाका स्वास्थ्य चौकीका प्रयोगशालामा कार्यरत कर्मचारीहरुलाई ३ दिने रिफ्रेसर तालिम दिइएको गाउँपालिकाले जनाएको छ ।
नेपालमा थप ९० जना संक्रमित डिस्चार्ज
नेपालमा थप ९० जना संक्रमित डिस्चार्ज पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशमाका विभिन्न अस्पताल तथा आइशोलेसनमा रहेको ९० जना संक्रमित बुधबार डिस्चार्ज भएका हुन् ।
Weather Update