Shittalpati
देशभरका शैक्षिक संस्था बन्द, परीक्षा समेत स्थगित
देशभरका शैक्षिक संस्था बन्द, परीक्षा समेत स्थगित नेपालमा कोरोना संक्रमण बढ्दै गए पछि देशभरका शैक्षिक संस्थाहरु बन्द भएका छन् । सरकारले सोमबारदेखि नै शैक्षिक संस्थाहरु बन्द गर्न भने पनि अधिकांश शैक्षिक संस्थाहरु भने आज मंगलबारदेखि बन्द भएका हुन् । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट भने पठन–पाठन गर्न सकिने सरकारले जनाएको छ । कोभिड–१९ संकट...
संकटमोचन श्री हनुमान
संकटमोचन श्री हनुमान प्रत्येक वर्ष चैत्र शुक्लपक्ष पूर्णिमाका दिन संकटमोचन वजरंगवली श्री हनुमान जयन्ती मनाइन्छ । आज हनुमान जयन्ती । हनुमानलाई विभिन्न नामले पनि सम्बोधन गरिन्छ जस्तै हनुमान, मारुती, बजरंगवली, रामभक्त, पवनपुत्र, अञ्जनी सुत, अञ्जनेय आदि आदि । संकटको बेला हामी सबैको मुखबाट स्वतः भगवानको सम्झछना आइहाल्छ । यस्तै संकट परको बेला संकटमोचन...
कोरोनाविरुद्धको तयारीमा जुटौं
कोरोनाविरुद्धको तयारीमा जुटौं पछिल्लो समय नेपालमा पनि कोरोना महामरी भयावह बन्दै गएको छ । पहिलो चरणको महामारीबाट थिलो थिलो परेको नेपाल पुनः थिलो थिलो पर्न लागेको छ । अब पनि उच्च सर्तकता नपनाउने हो भने देश भयावह अवस्थामा जाने निश्चित छ । सरकार यस्तो विषम परिस्थतीप्रति त्यत्ति संवेदनशिल भएको देखिदैन । अति प्रभावित...
पाल्पामा थप २६ जनामा कोरोना पुष्टि
पाल्पामा थप २६ जनामा कोरोना पुष्टि पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ७ जना महिला र १९ जना पुरुष गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उच्च सतर्कता अपनाउन रैनादेवी छहरा सरकारको आग्रह
उच्च सतर्कता अपनाउन रैनादेवी छहरा सरकारको आग्रह कोभिड–१९ महामारीको संक्रमण बढेदै गएपछि जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । गाउँपालिकाका भित्रका नागरिकहरुमा दिनहुँ संक्रमण दर बढ्दै गएपछि गाउँपालिकाले उच्च सर्तकता अपनाउन आग्रह गरे हो ।
रैनादेवी छहरा सरकारले दियो कृषकलाई कुटानी पिसानी मिल
रैनादेवी छहरा सरकारले दियो कृषकलाई कुटानी पिसानी मिल जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले कृषकहरुलाई कुटानी पिसानी मिल प्रदान गरेको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका यहाँका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कुटानी पिसानीका मिल प्रदान गरेको हो ।
मंगलबारदेखि बगनासकाली र माथागढीका विद्यालय बन्द गर्ने निर्णय
मंगलबारदेखि बगनासकाली र माथागढीका विद्यालय बन्द गर्ने निर्णय कोरोनाको संक्रमण बढ्दै गएपछि पाल्पाको बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका विद्यालयहरु भोली मंगलबारदेखि बन्द हुने भएका छन् ।
कोरोना कहर:  खुलेका विद्यालय फेरी बन्द गर्न थालियो
कोरोना कहर: खुलेका विद्यालय फेरी बन्द गर्न थालियो कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि खुलेका विद्यालय फेरि बन्द गर्न थालिएको छ । संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै धमाधम विद्यालय बन्द गर्न थालिएको हो ।गुल्मी र रुपन्देहीमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि विद्यालय केही समयका लागि बन्द गर्न लागिएको हो ।...
कोरोनाप्रति उच्च सतर्कता अपनाउन गाउँपालिकाको आग्रह
कोरोनाप्रति उच्च सतर्कता अपनाउन गाउँपालिकाको आग्रह पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएको भन्दै माथागढी गाउँपालिकाले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । गाउँपालिकाका भित्रका नागरिकहरुमा दिनहुँ संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य शाखाले एक सूचना जारी गर्दै भीडभाड नगर्न, सामाजिक दुरी कायम गर्न आग्रह गरेको हो ।
बौद्धिक सम्पत्ति दिवसको सन्दर्भ
बौद्धिक सम्पत्ति दिवसको सन्दर्भ विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष पनि विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउन लागिएको छ ।कानुनी रुपले आफ्ना कुनै सिर्जनात्मक क्रियाकलापका लागि सम्वद्ध व्यक्तिले राज्यबाट प्राप्त गरेका कानूनी एकाधिकारहरूलाई बौद्धिक सम्पत्ति...
Weather Update