Shittalpati
सम्बन्धित जिल्लामा प्रजिअले निषेधाज्ञा जारी गर्न सक्ने
सम्बन्धित जिल्लामा प्रजिअले निषेधाज्ञा जारी गर्न सक्ने मन्त्रिपरिषद्का पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेनलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संक्रमक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा...
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । विरामीहरुको चाप बढ्दै गएपछि अस्पतालको सेवालाई थप प्रभावकारी बनाइने भएको अस्पतालले जनाएको छ । प्रयोगशाला र अस्पतालका गतिविधीका विषयमा जानाकारी गराउने उद्देश्यले बुधबार तानसेनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले अस्पतालको सेवालाई गुणस्तरी र थप प्रभावकारी बनाउन...
पाल्पामा वैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा
पाल्पामा वैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा कोरोना संक्रमण उच्च भएपछि पाल्पामा एक हप्ता निषेधाज्ञा लगाउने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १७ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरेको हो ।
रुपन्देहीमा निषेधाज्ञा हुने
रुपन्देहीमा निषेधाज्ञा हुने बुटवल, रुपन्देहीमा कोरोना दर उच्च हुँदै गएपछि १५ दिनका लागि निषेधाज्ञा लगाउन गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा गर्न सिफारिश गरेको हो ।
समाजसेवी गौतमद्वारा विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग
समाजसेवी गौतमद्वारा विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग युवा समाजसेवी सन्तोष गौतमले जिल्लाको एक विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग गरेका छन् । गौतमले कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सत्यवती गाउँपालिकाको अस्लेवा स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई माक्ससँगै आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
गुल्मीका स्थानीय सरकार कृषि बजारीकरणमा
गुल्मीका स्थानीय सरकार कृषि बजारीकरणमा गुल्मी (सत्यवती) जिल्लाका केही स्थानीय सरकारहरु कृषि बजारीकरणमा लागेका छन् । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भए पछि यहाँका केही स्थानीय सरकारहरुले बजारीकरणगर्ने तर्फ चासो देखाएका हुन् ।
पाल्पामा तानसेनका ३१ जना सहित थप ४१ जनामा कोरोना पुष्टि
पाल्पामा तानसेनका ३१ जना सहित थप ४१ जनामा कोरोना पुष्टि पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १६ जना महिला र २५ जना पुरुष गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आईपीएल छाडे आश्विनले
आईपीएल छाडे आश्विनले दिल्ली क्यापिटल्सका खेलाडी रविचन्द्रन आश्विनले बीचमै इन्डियन प्रिमियर लिग (आईपीएल) छाडेका छन् । उनले परिवारसँग समय बिताउन भन्दै टिम छाडेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन् ।
विदेशबाट आउनेहरु १४ दिन अनिवार्य क्वारेन्टिनमा
विदेशबाट आउनेहरु १४ दिन अनिवार्य क्वारेन्टिनमा अब विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । बगनासकाली गाउँपालिकाको सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देश भारत तथा तेस्रो मुलुकमा कोरोना संक्रमण दर बढ्दै गएपछि अब हवाई र स्थलमार्गबाट गाउँपालिका आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय भएको गाउँपालिका अध्यक्ष...
Weather Update