पाल्पामा २८ जना नयाँ कोरोना संक्रमित थपिए
शनिबार, वैशाख १८, २०७८
कोरोना संक्रमितको सारथी बन्दै बगनासकाली सरकार
शनिबार, वैशाख १८, २०७८
यतिखेर फेरि देश कोरोनाको दोस्रो लहरको चपेटामा परेको छ । महामारीका कारण देशमा भयावह अवस्था सिर्जना भएको छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ ।
रामपुरमा शीतभण्डार सञ्चालनमा
शनिबार, वैशाख १८, २०७८
पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण गरिएपछि कृषकलाई राहत भएको छ ।
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–४’)
शनिबार, वैशाख १८, २०७८
आज पनि ६.०० बजे उठियो । बिहान कोठामा घामको किरण पसिसकेको थियो । आज त घामले नै मलाई उठाएको हो । घामले बोलाएकोले म घामसँगै गए । बाहिर बसेर करिव पन्ध्र मिनेट घामसँग बसें । काममा ब्यस्त हुँदा घाम ताप्न छुटेको धेरै भएको थियो ।
आन्तरिक उडान ह्वात्तै घट्यो
शनिबार, वैशाख १८, २०७८
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ ।
गुल्मीका २ कोरोना संक्रमितको मृत्यु
शुक्रबार, वैशाख १७, २०७८
गुल्मीका थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । एक पुरुष र एक महिला संक्रमितको मृत्यु भएको हो । जिल्लाको रुरु गाउँपालिका ५ की ५० वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्युु भएको मेडिकलले जनाएको छ ।
गुल्मीमा वैशाख १८ गतेदेखि एक साता निषेधाज्ञा
शुक्रबार, वैशाख १७, २०७८
शुक्रबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १८ गते राती १२ बजेदेखि वैशाख २५ गते राती १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । पछिल्लो समय २०० बढी सक्रिय संक्रमित भएपछि यसको नियन्त्रणका लागि एक साताको लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पाल्पामा १४ कोरोना संक्रमित डिस्चार्ज, ३९ जना नयाँ थपिए
शुक्रबार, वैशाख १७, २०७८
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २९ जना पुरुष र १० जना महिला गरी थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ७८ जनामा पिसिआर परीक्षण गरिएकोमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका...
पाल्पामा बढ्दै कोरोना ग्राफ
शुक्रबार, वैशाख १७, २०७८
पाल्पामा पछिल्लो समय कोरोना ग्राफ उकालो लागेको छ । अघिल्लो वर्षको लकडाउन खुलेसँगै ओरालो लागेको कोरोना ग्राफ अहिले पुनः उक्लिएको हो । सक्रिय संक्रमितको संख्या ३ सय २५ पुगेको छ । ४० जना संक्रमितको मृत्यु समेत भइसकेको छ । तानसेन प्रयोगशालामा विहीबार मात्र १ सय २० जनाको स्वाब परीक्षण गर्दा...
चेन्नई आईपीएलको शीर्ष स्थानमा
शुक्रबार, वैशाख १७, २०७८
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर कि·स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्यो । जितसँगै चेन्नई आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।...


