Shittalpati
बगनासकालीको आर्यभञ्ज्याङ बजार क्षेत्र सिल
बगनासकालीको आर्यभञ्ज्याङ बजार क्षेत्र सिल जिल्लाको बगनासकाली गाउँपालिका ३ आर्यभञ्ज्याङलाई वैशाख २४ गतेसम्मका लागि सिल गरिएको छ । बजार क्षेत्रका केही व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि बजार क्षेत्रसिल गरिएको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
गुल्मीको सत्यवतीमा वडा सिल
गुल्मीको सत्यवतीमा वडा सिल जिल्लाको सत्यवती गाउँपालिका ७ जुनियाँलाई २९ गतेसम्मका लागि सिल गरिएको छ । वडामा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएपछि वडा सिल गरिएको हो । वडामा थप संकमण फैलिन नदिनका लागि वडा सिल गरिएको वडा अध्यक्ष लोकबहादुर बुढाथोकीले जानकारी बताए । सो समय सम्मका लागि अत्यावश्क काम बाहेक अन्य केही...
कृषि विकास बैंकको नाफा बढ्यो
कृषि विकास बैंकको नाफा बढ्यो कृषि विकास बैंकको नाफा वृद्धि भएको छ । बैंकको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १.३९ प्रतिशतले मूनाफा वृद्धि भएको हो । बैंकले २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा १.३९ प्रतिशत धेरै हो । बैंकको खुद ब्याज...
अझै मास्क नलगाई हिँड्छन् मानिस
अझै मास्क नलगाई हिँड्छन् मानिस नयाँ भेरियन्टसहित कोभिड–१९ संक्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् । नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७ सय...
धनगढी शीर्ष स्थानमा
धनगढी शीर्ष स्थानमा नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत शनिबारको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निशान लिम्बु,ओलावाले र बुद्धबल तामाङले गोल गरे । आजको जीतसँगै धनगढी सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
निषेधाज्ञाको सदुपयोग गरौं
निषेधाज्ञाको सदुपयोग गरौं कोभिड–१९ संक्रमण दर ह्वात्तै उच्च भएसँगै सरकारले पाल्पा सहित संक्रमित संख्या बढी देखिएका जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणका कारण घण्टैपिच्छे मृत्यु हुन थालेपछि सरकारले रोकथामको विकल्प रोजेको हो । छिमेकी भारतसँगै नेपालमा पनि महामारीले पुनः आक्रान्त पार्न थालेको छ । गतवर्ष चैत ११ गतेदेखि निषेधाज्ञा (लकडाउन) सुरु...
पाल्पाको तिनाउमा चट्याङ लागेर एकको मृत्यु
पाल्पाको तिनाउमा चट्याङ लागेर एकको मृत्यु जिल्ला तिनाउँ गाउँपालिका १ कचलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर उचईको घरमा चट्याङ पर्न जाँदा सोही ठाउँका १६ वर्षीय प्रेम बहादुर बगालेको शनिबार राती मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजनीमा बुझाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।
तानसेनवासीलाई कोरोनाको भन्दा पानीको चिन्ता
तानसेनवासीलाई कोरोनाको भन्दा पानीको चिन्ता तानसेन नगरपालिका ३ भगवतीटोलकी नर्मता सारुले पानी भर्नकै लागि दैनिक तीन÷चार घण्टा खर्चिनु परेको छ । धारामा १४ दिनदेखि खानेपानी नआएपछि उनले निषेधाज्ञा (लकडाउन) पालना गर्न सकेकी छैनन् 
गुल्मीमा चट्याङले घर,गोठमा क्षति
गुल्मीमा चट्याङले घर,गोठमा क्षति जिल्लाको कालिगण्डकी गाउँ पालिका वडा नं.–४,भाङ्खर्क खोत्रोकमा चट्याङ लागेर घर, गोठमा क्षति पुगेको छ । कालिगण्डकी गाउँपालिका पुर्तिघाट बजारबाट ७ किलोमिटरको दुरीमा पर्ने भाङ्खर्कमा यस्तो अप्रिय घटना घटेको हो ।
Weather Update