एनएमबि बैंकको अटो लोन
बुधबार, साउन १३, २०७८
कोभिड पीडितको सेवामा रामपुरका युवा
बुधबार, साउन १३, २०७८
रामपुर अस्पतालको आइसोलेशनका शैयामा बिरामीे छट्पटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै छन् ।
गुल्मीमा ७ हजार ९ सय सवारी कारवाहीमा
बुधबार, साउन १३, २०७८
गुल्मीमा एक बर्षमा ट्राफिक नियम उल्लघन गर्ने सात हजार बढी सवारी साधन कारवाहीमा परेका छन् ।
हेपाटाइटिसको उपचार र रोकथाम
बुधबार, साउन १३, २०७८
हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर विश्व हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ ।
लुम्बिनीको प्रदेश प्रमुखमा शेरचन सिफारिस
मंगलबार, साउन १२, २०७८
मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा धर्मनाथ यादवलाई बर्खास्त गरेर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
लुम्बिनीमा बाल विवाह अन्त्यको प्रयास
मंगलबार, साउन १२, २०७८
लुम्बिनी प्रदेश सरकारले बाल विवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा रणनीति अनुमोदन गरेको हो ।
पाल्पा कोरोना अपडेट: मंगलबार ५३ संक्रमित निको, ४३ जनामा संक्रमण
मंगलबार, साउन १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमित निको भएका हुन् ।
होटल व्यवसाय, होमस्टे र पर्यटन सम्बन्धी अन्तक्रिया
मंगलबार, साउन १२, २०७८
जिल्लाको कालीगण्डकी गाउँपालिका–७ धुवाखोला होमस्टे गुल्मीमा होटल व्यवसाय, होमस्टे सञ्चालन र पर्यटन सम्बन्धी अन्तक्र्रिया भएको छ । लुम्बिनी प्रदेश पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजना, होटल व्यवसायी मञ्च गुल्मीको समन्वय र कालिगण्डकी गाउँपालिकाको प्रायोजनमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।
तीन वर्षदेखि चामल आयात घट्दै
मंगलबार, साउन १२, २०७८
लुम्बिनी प्रदेशमा तीन वर्षदेखि चामल आयात घट्दै गएको छ । भैरहवा नाका हुँदै भित्रिने चामलको आयातमा कमी आएको भैरहवा भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
पाल्पाको माथागढीमा ट्रक र कार ठोक्किदा चार घाइते
मंगलबार, साउन १२, २०७८
जिल्लाको माथागढी गाउँपालिका–१, अगाहाखोलामा ट्रक र कार एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन् ।
काँग्रेस महाधिवेशन अनिश्चय
मंगलबार, साउन १२, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमा नहुने संकेत बढेको छ । जसले गर्दा महाधिवेशन अनिश्चयको बन्दी बनेको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहमा नै एक–अर्का प्रतिस्पर्धीलाई किनारा लगाउने रणनीतिका कारण तल्लो तहदेखि केन्द्रीय तहमा समेत निर्णय क्षमता ह्रास भएको देखिन्छ ।


