Shittalpati
नेपाल र आसामका श्रष्टा बिच भानु काव्य वाचन
नेपाल र आसामका श्रष्टा बिच भानु काव्य वाचन नेपाल र आसामका श्रष्टाहरु बिच भानु काव्य वाचन भएको छ । भानुजयन्तीको पूर्वसन्ध्यामा नेपाल बाल साहित्य विकास मञ्च नेपाल र शीत काव्य समाज नेपालको संयुक्त आयोजनामा नेपाल र आसामका स्रष्टा बिच भर्चुअलमार्फत कविता वाचन कार्यक्रम भएको हो ।
पाल्पा कोरोना अपडेट: सोमबार ५९ जना नयाँ संक्रमित थपिए
पाल्पा कोरोना अपडेट: सोमबार ५९ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५९ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा वीपी स्मृति भवन र पुस्तकालयको समुद्घाटन
पाल्पामा वीपी स्मृति भवन र पुस्तकालयको समुद्घाटन पाल्पामा वीपी स्मृति भवन र वीपी पुस्तकालयको समुद्घाटन गरिएको छ । नेपाली काँग्रेस पाल्पाद्वारा निर्मित वीपी स्मृति भवन र पुस्तकालयको भर्चुअल प्रविधिमार्फत समुद्घाटन गरिएको हो ।
गुल्मीको धुर्कोट खरको छानामुक्त गाउँपालिका
गुल्मीको धुर्कोट खरको छानामुक्त गाउँपालिका जिल्लाको धुर्कोट गाउँपालिका खरको छानामुक्त पालिका बनेको छ । गाउँपालिकाले एक औपचारिक कार्यक्रमका बिच पालिकालाई खरको छानामुक्त पालिका घोषणा गरेको हो ।
पाल्पाबाट मृतक मृग सहित चार युवा पक्राउ
पाल्पाबाट मृतक मृग सहित चार युवा पक्राउ पाल्पाबाट मृतक मृग सहित चार युवा पक्राउ परेका छन् । रिब्दिकोट गाउँपालिका–३ हार्थोक बजारमा प्रहरी चौकी हार्थोकबाट खटिइएको प्रहरी टोलीले मृतक मृग सहित चार युवालाई पक्राउ गरेको हो ।
अझै रोकिएन बालविवाह
अझै रोकिएन बालविवाह रुपन्देही, बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो । स्थानीय बोर्डिङ स्कूलमा कक्षा–८ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा उनको विवाह भयो र लगत्तै गर्भवती पनि भइन् । त्यसपछि पढाइ छाड्नुपर्‍यो । थापाका अहिले चार वर्षका छोरा छन्
प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश
प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश विघटीत प्रतिनिधिसभा पुनःस्थापना भएको छ । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएसँगै प्रतिनिधिसभा पुनःस्थापना भएको हो ।
पट्यार लाग्दो न्याय
पट्यार लाग्दो न्याय
पाल्पाको तिनाउमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पाको तिनाउमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका –२ सिस्नेरी स्थित दोभान सिस्नेरी भित्री कच्ची सडक खण्डमा दोभानबाट सिस्नेरीतर्फ जाँदै गरेको लु २ त २५३ नं.को ट्रली जडान नभएको खाली ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
माथागढीले दियो ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई निरन्तरता
माथागढीले दियो ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई निरन्तरता जिल्लाको माथागढी गाउँपालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि नै सञ्चालन गर्दै आएको ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो ।
Weather Update