पाल्पा कोरोना अपडेट : बुधबार ५५ जना संक्रमितले कोरोना जिते, २९ जनामा संक्रमण
बुधबार, असार ३०, २०७८

कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश
बुधबार, असार ३०, २०७८
सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि सर्वोत्र विरोध भइरहेका बेला सर्वोच्च अदालतले कालीगण्डकी नदीको वहाव रोक्ने गरी काम नगर्न अन्तरिम आदेश दिएको छ ।

देउवा बने पाँचौं पटक प्रधानमन्त्री
बुधबार, असार ३०, २०७८
नेपाली कँंग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

देउवा हिँडे शपथका लागि शीतल निवास
मंगलबार, असार २९, २०७८
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शपथग्रहणका लागि शीतल निवास हिँडेका छन्।

पाल्पा कोरोना अपडेट : मंगलबार २१ जनामा संक्रमण,२९ संक्रमित निको
मंगलबार, असार २९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।

मनाइयो २०८ औं भानु जयन्ती
मंगलबार, असार २९, २०७८
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । पाल्पामा पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक उपस्थित नभई भर्चुअल प्रविधिको माध्यमबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरी भानु जयन्ती मनाइएको हो ।

जन्मथलोमै उपेक्षित भानुभक्त
मंगलबार, असार २९, २०७८
आज असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मयजन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ ।

फरक क्षमताका विद्यार्थीलाई खाद्यान्न
मंगलबार, असार २९, २०७८
तानसेन नगरपालिका –७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा रहेका फरक क्षमताका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।

शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त
मंगलबार, असार २९, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

निस्दीका वडा अध्यक्ष सुनारीको निधन
मंगलबार, असार २९, २०७८
जिल्लाको निस्दी गाउँपालिका –४, मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारीको निधन भएको छ । सुनारीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा सोमबार राती ५२ वर्षको उमेरमा निधन भएको हो ।