लुम्बिनी प्रदेशमा नयाँँ सरकार गठनको गृहकार्य
मंगलबार, साउन १९, २०७८
मन्त्रिमण्डललाई पूर्णता देऊ
मंगलबार, साउन १९, २०७८
नयाँ सरकार गठन भएको तीन साता वितिसक्दा समेत मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।
सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमा माथिबाट ढुंगा खसेर लाग्दा एकको मृत्यु, एक घाइते
मंगलबार, साउन १९, २०७८
सिद्धबाबा क्षेत्रमा गुडिरहेको लु २ च ७३८७ नम्बरको जिपमा माथिबाट ढुंगा खसेर लाग्दा एकको मृत्यु भएको छ ।
मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना
सोमबार, साउन १८, २०७८
गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो ।
पाल्पा कोरोना अपडेट : सोमबार ५७ जना नयाँ संक्रमित थपिए
सोमबार, साउन १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५७ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य राज्यमन्त्रीले सरकारी सुविधा नलिने
सोमबार, साउन १८, २०७८
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यबाट कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । पदभार सम्हालेको १० औं दिनमा मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा श्रेष्ठले सुरक्षाकर्मीबाहेक सरकारले दिने तलबभत्ता, आवासलगायत सुविधा नलिने बताएका हुन् ।
मुसिकोटका युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा
सोमबार, साउन १८, २०७८
जिल्लाको मुसिकोट नगरपालिकाले युवा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । नगर सरकारले व्यवसायिक रुपमा लागेका युवाहरुलाई थप प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो ।
कोरोना नियन्त्रणमा चुनौती
सोमबार, साउन १८, २०७८
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलने जोखिम बढेको छ । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण संक्रमण दर बढेको हो ।
पाल्पामा सदरमुकामवासी नै पिउँछन् दूषित पानी !
आइतबार, साउन १७, २०७८
अन्य क्षेत्र भन्दा सदरमुकाम हरेक कुराले सुगम नै मानिन्छ । तर त्यहीँ सुमग क्षेत्रका जनताहरुले नै दूषित पानी पिउँछन् भन्दा अचम्म लाग्न सक्छ । पाल्पाको सदरमुकाम तानसेनका जनताहरु विगत दुई महिनादेखि दूषित पानी पिउँन बाध्य छन् ।
बुहारीको सहयोगमा ४० परिवारलाई खाद्य सामग्री
आइतबार, साउन १७, २०७८
बगनासकाली गाउँपालिका–६ यम्घामा विपन्न दलित परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । नेपाल आर्याल्याण्ड समाजको आर्थिक सहयोगमा मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनामा यहाँ दैनिक मजदूरी गर्ने ४० दलित परिवारलाई चामल, दाल, नून र चिउरा वितरण गरिएको छ ।
पाल्पामा फरार तीन जना अभियुक्त पक्राउ
आइतबार, साउन १७, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाली युवाको अमेरिकामा मृत्यु
आइतबार, साउन १७, २०७८
रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।


