कालीगण्डकीका बाख्रापालक कृषकलाई अनुदान
बिहीबार, साउन २१, २०७८
गुल्मीमा कोरोना महामारी बढेपछि तपाईंको मास्क खोइ ? अभियान
बिहीबार, साउन २१, २०७८
जिल्लामा कोरोना संक्रमण वृद्धि भएसँगै ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी संक्रमण रोक्न अभियान सञ्चालन गरिएको हो ।
पाल्पामा निषेधाज्ञा साउन ३२ गतेसम्म लम्बियो
बिहीबार, साउन २१, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन ३२ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । विहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
पाल्पामा फरार अभियुक्त धमाधम पक्राउ गर्दै प्रहरी
बिहीबार, साउन २१, २०७८
विभिन्न आपराधिक गतिविधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भए पनि फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
घातक ‘डोजरे विकास’
बिहीबार, साउन २१, २०७८
सामन्यतया विकास भनेको सकारात्मक परिवर्तनको सूचक हो । तर यहाँ विकासका नाममा विनास भइरहेको छ । जथाभावी डोजर लगाएर सडक निर्माणका कामले अहिले विकास भन्दा पनि विनास बढी गरेको देखिन्छ ।
पाल्पा कोरोना अपडेटः बुधबार ५५ जना नयाँ संक्रमित थपिए, २९ जना निको
बुधबार, साउन २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५५ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा अडानले मनायो १६ औं स्थापना दिवस
बुधबार, साउन २०, २०७८
लेखापरीक्षकको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पाले १६ औं स्थापना दिवस मनाएको छ । अडानले बुधबार अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
पाल्पामा फरार दुई जना अभियुक्त पक्राउ
बुधबार, साउन २०, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
‘शीत’ को चर्चासँगै वाचन
बुधबार, साउन २०, २०७८
नयाँ विधाको रुपमा विस्तार हुँदै आएको ‘शीत’ को चर्चासँगै वाचन गरिएको छ । शीत काव्य समाज नेपाल बागमती प्रदेशको आयोजनामा भर्चुअल प्रविधिको माध्यमार्फत शीतको चर्चासँगै वाचन गरिएको हो ।
ग्लोबल बैंक र तानसेन नगर सरकार बीच कृषि कर्जा सम्बन्धी सम्झौता
बुधबार, साउन २०, २०७८
ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगर सरकारका बीच कृषि अनुदान कर्जा सम्बन्धित सम्झौता भएको छ । साना किसानको पँहुच बढाउनको लागि नगर सरकारले कृषि अनुदान कर्जा उपलब्ध गराउन बैंकसँग सम्झौता गरेको हो ।
सुजुकीको बहु–प्रतीक्षित स्कुटर नेपाली बजारमा
बुधबार, साउन २०, २०७८
कोरोना महामारीका बेलामा पनि स्कुटर तथा मोटरसाइकलका कम्पनीहरुले नयाँ–नयाँ डिजाइनका स्कुटर तथा मोटरसाईकलहरु बजारमा ल्याएका छन् ।


