Shittalpati
पाल्पामा प्राध्यापक,कर्मचारीले दिए खोप नपाए परीक्षा रोक्ने चेतावनी
पाल्पामा प्राध्यापक,कर्मचारीले दिए खोप नपाए परीक्षा रोक्ने चेतावनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिभुवन बुहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक, कर्मचारीहरुले कोरोना भाईरस विरुद्धको खोप लगाउन नपाए स्नातक तह प्रथम बर्षको बार्षिक परीक्षा रोक्ने चेतावनी दिएका छन् ।
पाल्पा कोरोना अपडेट : विहीबार ३५ जना कोरोनामुक्त
पाल्पा कोरोना अपडेट : विहीबार ३५ जना कोरोनामुक्त जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना कोरोनामुक्त भएका हुन् ।
पाल्पामा गल्याङ्को लाइन जोडियो
पाल्पामा गल्याङ्को लाइन जोडियो पाल्पामा गल्याङ्को लाइन जोडिएको छ । लामो समयदेखि विद्युतको समस्या झेल्दै आएका जिल्लावासीहरुका लागि बैकल्पिक लाइनको रुपमा गल्याङ्को लाइन जोडिएको हो ।
गुल्मीमा नेपाल रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
गुल्मीमा नेपाल रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण नेपाल रेडक्रस सोसाइटीले जिल्लाका विभिन्न कार्यालयहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । रेडक्रस केन्द्रीय कार्यालयले रेडक्रस जिल्ला शाखामार्फत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो ।
आरन व्यवसायीलाई आधुनिक औजार
आरन व्यवसायीलाई आधुनिक औजार तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीलाई आधुनिकन औँजार तथा उपकरण प्रदान गरेको छ । आरन व्यवसाय लोप हुँदै जाने अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले त्यसको आधुनिकीकरणको लागि आरन व्यवसायीलाई विभिन्न औँजार तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो ।
तीन महिनादेखि कार्यालय प्रमुखविहीन , सेवाग्राही मर्कामा
तीन महिनादेखि कार्यालय प्रमुखविहीन , सेवाग्राही मर्कामा पाल्पाको रामपुर इलाका प्रशासन कार्यालय प्रमुखविहीन हँुदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् ।
वी.पी.को स्मरण
वी.पी.को स्मरण वी.पी. कोइराला अर्थात् विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीतिक इतिहासले कहिल्यै भुल्न नसक्ने नाम हो । वी.पी. कोइरालाको नामबाटै शुरु हुन्छ नेपाली राजनीतिको परिवर्तनको चरण । उनै नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको ३९ औं स्मृति दिवस बुधबार मनाइएको छ ।
पाल्पा कोरोना अपडेट : बुधबार १ सय २१ जनाले कोरोना जिते, ६१ जनामा संक्रमण पुष्टि
पाल्पा कोरोना अपडेट : बुधबार १ सय २१ जनाले कोरोना जिते, ६१ जनामा संक्रमण पुष्टि जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय २१ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६३ जना महिला र ५८ जना...
गुल्मीमा पनि काँग्रेसले मनायो वी.पी. स्मृति दिवस
गुल्मीमा पनि काँग्रेसले मनायो वी.पी. स्मृति दिवस नेपाली कांग्रेस गुल्मीले वी.पी. स्मृति दिवस मनाएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा जिल्लास्थित पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
पाल्पामा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस
पाल्पामा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको ३९ औं स्मृति दिवस बुधवार पाल्पामा पनि विशेष कार्यक्रम गरि मनाइएको छ । नेपाली काँग्रेसले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण गरी दिवस मनाएको हो ।
आज वी.पी. स्मृति दिवस मनाइँदै
आज वी.पी. स्मृति दिवस मनाइँदै प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (वी.पी.) कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइदैछ । नेता कोइरालाको योगदानको स्मरण गर्दै मनाइँदै छ ।
Weather Update