Shittalpati
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग खुलेको छ । राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, तल्लो र माथिल्लो सिद्धबाबाको बीचमा ढुंगासहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको सडक विहीबार दिउँसोबाट एकतर्फी खुलेको हो ।
रैनादेवी छहराका सरकारी कार्यालयहरुमा तोडफोड, नगद ७० हजार चोरी
रैनादेवी छहराका सरकारी कार्यालयहरुमा तोडफोड, नगद ७० हजार चोरी जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड भएको छ । बुधबार राती अज्ञात समूहले गाउँपालिका ५ को वडा कार्यालय सहित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेको हो ।
पाल्पामा विहीबार ४४ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा विहीबार ४४ जनामा कोरोना संक्रमण पुष्टि जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
बगनासकालीका युवा विदेशको जागिर छोडेर मौरीपालनमा
बगनासकालीका युवा विदेशको जागिर छोडेर मौरीपालनमा धेरै पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने सोच अहिले नेपाली जनमानसमा रहेको छ । तर पाल्पाका केही युवाहरु भने त्यो सोंच भन्दा माथि उठेर गाउँमै मौरीपालन व्यवसायमा लागेका छन् । उनीहरु परम्परागत रुपमा गरिने कृषि व्यवसायलाई परिमार्जन गर्दै व्यावसायिक मौरी पालनमा लागेका हुन् ।
रैनादेवी छहराको सरकारी कार्यालयहरुमा तोडफोड
रैनादेवी छहराको सरकारी कार्यालयहरुमा तोडफोड जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड भएको छ । बुधबार राती अज्ञात समूहले गाउँपालिका ५ को वडा कार्यालय सहित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेको हो ।
धानमा परनिर्भरता
धानमा परनिर्भरता
माथागढीमा स्वास्थ्यको बजेट १ करोड ६५ लाख
माथागढीमा स्वास्थ्यको बजेट १ करोड ६५ लाख जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा १ करोड ६५ लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत स्वास्थ्य क्षेत्रमा १ करोड ६५ लाख ८० हजार रकम विनियोजन गरेको हो ।
गुल्मीमा असार २२ सम्म लम्बियोे निषेधाज्ञा
गुल्मीमा असार २२ सम्म लम्बियोे निषेधाज्ञा जिल्लामा जारी निषेधाज्ञा पुनः लम्ब्याइएको छ । पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्न थालेपछि निषेधाज्ञा असार २२ गतेसम्म लम्ब्याइएको हो ।
काँग्रेस अब सच्चिने कि सिद्धिने ?
काँग्रेस अब सच्चिने कि सिद्धिने ? नेपाली काँग्रेस १४ औ महाअधिवेशनको तयारीमा जुटेको छ । कोभिड संक्रमणको महामारीमा महाअधिवेशन काँग्रेसका लागि रहर भन्दा बाध्य हो । राष्ट्र राष्ट्रियताको संरक्षण र जर्गेनाका लागि महत्व पूर्ण भुमिका खेलेको पार्टीको लामो इतिहास भए पनि केन्द्रिय नेतृत्वको असक्षमताका कारण भविष्य छोटिदै गएकाले त्यसको शाख जोगाउदै ,सुनौलो भविष्य निर्माणका लागि भए...
पाल्पामा फेरी कोरोना संक्रमित बढ्दै, बुधबार मात्र ४७ जनामा पुष्टि
पाल्पामा फेरी कोरोना संक्रमित बढ्दै, बुधबार मात्र ४७ जनामा पुष्टि जिल्लामा मत्थर बन्दै गएको कोरोना संक्रमणको दर फेरी बढ्न थालेको छ । पछिल्ला दिनमा शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा कोरोनाको संक्रमण बढेको हो । जिल्लामा बुधबार मात्र ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४७...
Weather Update