Shittalpati
गुल्मीको कालीगण्डकीमा मगर समुदायको भेला
गुल्मीको कालीगण्डकीमा मगर समुदायको भेला जिल्लाको कालीगण्डकी गाउँपालिकामा मगर समुदायको अगुवा भेला बसेको छ । गाउँपालिका भित्र बसोबास गर्ने मगरहरुलाई संगठित गरी अधिकार र संस्कृतिको संरक्षणमा एक जुट बन्नका लागि नेपाल मगर संघ कालीगण्डकी गाउँपालिकाको आयोजनामा भेला भएको हो ।
पाल्पाको निस्दीमा महिला मृत फेला
पाल्पाको निस्दीमा महिला मृत फेला जिल्लाको निस्दी गाउँपालिका –४ छापाडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । शनिबार विहान सोही ठाउँकी ५१ वर्षीया दिलकुमारी सुनारी मृत अवस्थामा फेला परेकी हुन् ।
पाल्पाको तिनाउमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु, एक घाइते
पाल्पाको तिनाउमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु, एक घाइते जिल्लाको तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु एक घाइते भएका छन् । डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर पहिरोले पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका –३ का २७ वर्षीय महेन्द (मुमलाल) पुनको मृत्यु भएको...
गुल्मी काँग्रेसले गर्‍यो अध्यक्ष थापाको अन्तिम विदाई
गुल्मी काँग्रेसले गर्‍यो अध्यक्ष थापाको अन्तिम विदाई नेपाली काँग्रेस गुल्मीले गुल्मीदरबार गाउँपालिका अध्यक्षतथा नेपाली काँंग्रेस गुल्मी क्षेत्र नं.–१ का क्षेत्रीय सभापति अशोक कुमार थापाको अन्तिम विदाई गरेको छ । काँग्रेसले बिहीबार उपचारको क्रममा काठमाडौंमा निधन भएका थापाको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलीसँगै विदाई गरेको हो ।
पूर्व मुख्य सचिव पौडेलले बाँडे गुल्मीमा स्वास्थ्य सामग्री
पूर्व मुख्य सचिव पौडेलले बाँडे गुल्मीमा स्वास्थ्य सामग्री नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेलले गृह जिल्ला गुल्मीमा स्वास्थ्य समाग्री बाँडेका छन् । उनले जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रमार्फत गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई स्वास्थ्य सामग्री दिएका हुन् ।
पाल्पाको कोरोना ग्राफ उकालो लाग्दै, शुक्रबार मात्र ६२ जनामा संक्रमण
पाल्पाको कोरोना ग्राफ उकालो लाग्दै, शुक्रबार मात्र ६२ जनामा संक्रमण ,पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको हो ।
आज साउने संक्रान्ति लुतो फालेर मनाइँदै
आज साउने संक्रान्ति लुतो फालेर मनाइँदै आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व देशभर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन हरेक वर्ष साउने संक्रान्तिका रुपमा मनाइने गरिन्छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज...
रेसुङ्गामा साउने मेला नहुने
रेसुङ्गामा साउने मेला नहुने
पाल्पामा विहीबार ३८ नयाँ संक्रमित थपिए
पाल्पामा विहीबार ३८ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।
Weather Update