धान दिवसको सार्थकता
मंगलबार, असार १५, २०७८

आज धान दिवस: हराउदै रोपाइँमा मौलिकता
मंगलबार, असार १५, २०७८
जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन छ । जब रातभरि झरी परेर खेतबारी हिलाम्मे हुन्छ, तब हरेक किसानको मनमा आशाको फूल फुल्छ । धान रोपेर वर्षभरिलाई भात खान पुग्ने चामल फलाउँछु भन्ने आश हुन्छ । पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो ।

पाल्पामा सोमबार ५३ जना नयाँ संक्रमित थपिए
सोमबार, असार १४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

‘विकास निमार्णलाई प्राथमिकता दिएका छौं’
सोमबार, असार १४, २०७८
देशभरका स्थानीय सरकारले धामाधम आर्थिक वर्ष २०७८/०७९ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिरहेका छन् । अधिकांस स्थानीय सरकारहरुले कोभिड र चुनाव केन्द्रित बजेट सार्वजनिक गरेको पाइन्छ ।

रिब्दीकोटमा अनलाइनबाट पठन–पाठनको तयारी
सोमबार, असार १४, २०७८
पाल्पाका सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पठन–पाठन शुरु गर्ने तयारी गरेका छन् । रिब्दीकोट गाउँपालिकाले अनलाइन प्रविधिको प्रयोग गरी कक्षा ९ र १० को अनलाइन पठनपाठन सञ्चालन गर्ने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए । निषेधाज्ञाको अवधिमा बालबालिका अध्ययनबाट वञ्चित भएका छन् । विद्यालयमा उपस्थिति हुन नपर्ने भएपछि फुर्सदिला भएपछि...

गुल्मीका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री
सोमबार, असार १४, २०७८
जिल्लामा रहेका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । बोधिसत्वा बिहार बुढानिल्कण्ठ काठमाडौंको आर्थिक सहयोग गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीको समन्वयमा स्वास्थ्य चौकीलाई दोस्रो पटक स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

बुधबारदेखि भारी वर्षा हुने
सोमबार, असार १४, २०७८
जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।

पाल्पामा आइतबार ५६ संक्रमितले कोरोना जिते, १२ जनामा संक्रमण
आइतबार, असार १३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५६ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५६ जना संक्रमितले कोरोना जितेका हुन् ।

तानसेनमा सडक कालोपत्रे गर्दा गाडीमा आगलागी : दुई व्यक्ति घाइते
आइतबार, असार १३, २०७८
तानसेनमा सडक कालोपत्रे गर्ने क्रममा गाडीमा आगलागी हुँदा दुई व्यक्ति घाइते भएका छन् । तानसेन नगरपालिका– ६ होलाङ्दी स्थित होलाङ्दी–ढुङ्गाखानी भित्री सडक खण्ड पिच गर्ने क्रममा लु २ क ४३६९ न.को डिष्ट्रिब्युटर सवारीमा आगलागी भएको हो ।