Shittalpati
ऋषिपञ्चमी मनाइयो
ऋषिपञ्चमी मनाइयो सप्तऋषिको पूजा गरी शनिबार ऋषिपञ्चमी मनाइएको छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका हुन् ।
एनसेलको नयाँ अभयिान ‘डाटा सधैं अन’
एनसेलको नयाँ अभयिान ‘डाटा सधैं अन’ एनसेल आजियाटा लिमिटेडले नयाँ अभियान सञ्चालन गरेको छ । कम्पनीले अभियान अन्र्तगत ‘डेटा सधैँ अन’ सञ्चालनमा ल्याएको हो ।
भौतिक उपस्थितिमै पाल्पाका विद्यालय खुल्दै  !
भौतिक उपस्थितिमै पाल्पाका विद्यालय खुल्दै ! कोरोना महामारीका कारण गत बैशाखदेखि बन्द रहेका पाल्पाका विद्यालय धमाधम खुल्न थालेका छन् । संक्रमणको जोखिमकै बीच विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुन थालेको हो ।
एमसीसी चर्चा
एमसीसी चर्चा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले नेपालमा ठूलो चर्चाको विषय बनेको छ ।
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे पाल्पामा पनि नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी)ले जिल्ला कमिटी घोषणा गरेको छ । नेकपा (एस)ले शनिबार तानसेनमा भेला गरी कमिटी घोषणा गरेको हो ।
दुर्घटना न्यूनीकरणका लागि नाकामा सचेतना बोर्ड
दुर्घटना न्यूनीकरणका लागि नाकामा सचेतना बोर्ड जिल्लाको दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना बोर्ड राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वय र फोर्टिन स्टार युवा क्लवको सहयोगमा ट्राफिक सचेतना बोर्ड राखिएको हो ।
पाल्पाको माथागढीमा भदौ २८ गतदेखि विद्यालय खुल्ने
पाल्पाको माथागढीमा भदौ २८ गतदेखि विद्यालय खुल्ने जिल्लाको माथागढी गाउपालिकाले भदौ २८ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको गाउँपालिको शिक्षा समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै भदै २८ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
कोरोनाको प्रभाव : पाल्पाका ठूला मन्दिर सञ्चालनमा समस्या
कोरोनाको प्रभाव : पाल्पाका ठूला मन्दिर सञ्चालनमा समस्या कोरोनाले ऐतिहासिक मठमन्दिरमा पूजा खर्च तथा पुजारीको पारिश्रमिक जुटाउन सास्ती भएको छ । कोरोनाको जोखिमले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नहुँदा मन्दिरका नियमित पूजा खर्च, पुजारी र मन्दिरका कर्मचारीका निम्ति पारिश्रमिक जुटाउन समस्या देखिएको हो ।
आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा गरे पाप पखालिने विश्वास !
आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा गरे पाप पखालिने विश्वास ! पाल्पाको बगनासकालीकी रेनुका बस्याल बिहीबार तिजको निराहार व्रत बसिन । आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै उनी व्रत बसेको बताउँछिन् ।
ऋषिपञ्चमी पर्वको महत्व
ऋषिपञ्चमी पर्वको महत्व हिन्दू धर्मावलम्बीहरूका विभिन्न पर्वहरूमध्ये ऋषिपञ्चमी एक महत्वपूर्ण चाड हो । मूलतः हिन्दू संस्कारअनुसार महिलाहरूका लागि तिज तथा हरितालिकाको जति महत्व छ, त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ ।
काँग्रेसले महाधिवेशन कार्यतालिका फेर्दै
काँग्रेसले महाधिवेशन कार्यतालिका फेर्दै नेपाली काँग्रेसले महाधिवेशनको कार्यतालिका पुनः संशोधन गर्न थालेको छ । २० जिल्लामा क्रियाशील सदस्यता विवाद हुँदा वडा अधिवेशन नै हुन नसकेपछि काँग्रेसले महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका संशोधन गर्ने तयारी थालेको हो ।
अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन
अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसद्मा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट ल्याइएको जानकारी गराए ।
Weather Update