अस्ताए शिक्षाका ज्योती पोखरेल
बुधबार, भदौ २३, २०७८
‘सुजुकी पर्वोत्सव’ योजना
बुधबार, भदौ २३, २०७८
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार लक्षित योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको हो ।
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै
बुधबार, भदौ २३, २०७८
आज ५५ औं अन्तर्राष्टिूय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ ।
हरितालिका तिज पर्व सुरु, आज दर खाने दिन
बुधबार, भदौ २३, २०७८
हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तिज बुधबारबाट सुरु भएको छ । तिजअन्तर्गत आज दर खाने दिन हो । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण कायमै रहेकाले यो वर्ष पनि तिजको खासै रौनक भने छैन ।
गुँला पर्व र राँगाको सिङ फुक्ने चलन
बुधबार, भदौ २३, २०७८
आजको काठमाडौं शहर बस्नु भन्दा पहिला यो खाल्डो दह थियो । पानीले भरिभराउ जहाँ थरि–थरिका नागहरुले बास गरेका हुन्थे । हेर्दैमा डरलाग्दो यो दहमा विपस्सी बुद्ध (तथागतले) कमलको विउ रोपिदिए । कालान्तरमा सहस्रदल भएको कमलको फूल फुल्यो ।
हराउँदो तिजको मौलिकता
बुधबार, भदौ २३, २०७८
नेपाली नारीको महान् चाड तिजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तिज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तिज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको छ ।
पाल्पामा नेकपा एसमा एक जना मात्र जनप्रतिनिधी
मंगलबार, भदौ २२, २०७८
निर्वाचन आयोगले मुल पार्टीबाट विभाजित भएका प्रदेश र स्थानीय तहका जनप्रतिनिधीहरुलाई भदौ २२ गतेसम्म दल रोज्न दिएको समय सिमा भित्र पाल्पामा एक जनाले मात्र नेकपा एस रोजेका छन् । रम्भा गाउँपालिका – ५ का वडा सदस्य ईश्वरी प्रसाद श्रेष्ठले मात्र नेकपा एस रोजेका हुन ।
पाल्पामा काँग्रेसको वडा अधिवेशन : एक्लो महिला सभापतिमा सीता
मंगलबार, भदौ २२, २०७८
पाल्पाको बगनासकाली गाउँपालिका २ मा पहिलोपटक नेपाली काँग्रेसले वडा सभापति पाएको छ । सोमबार भएको वडा अधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले सीता गहिरेलाई वडा सभापतिमा निर्वाचित गरेका हुन् ।
पाल्पामा थप १९ जना संक्रमित कोरोनामुक्त
मंगलबार, भदौ २२, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप १९ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
नेपाली काँग्रेस पाल्पाको ७७ वडामा अधिवेशन सकियो
मंगलबार, भदौ २२, २०७८
नेपाली काग्रेसको १४ औ अधिबेशन अन्र्तगत पाल्पाको १० वटा स्थानीय तहका ७७ वडामा भदौ २१ सोमवार अधिवेशन सकिएको छ भने ४ वटा वडामा अधिवेशनको नतिजा सार्वजनिक भएको छैन ।
माथागढीमा कृषि सामग्री र सिलाई कटाई मेसिन वितरण
मंगलबार, भदौ २२, २०७८
जिल्लाको माथागढी गाउँपालिका झडेवामा कृषि सामग्री र सिलाई कटाई मेसिन वितरण गरिएको छ । गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत यहाँका कृषकलाई कृषि सामग्री र सिलाई कटाई मेसिन सामग्री वितरण गरेको हो ।
नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने पक्राउ
मंगलबार, भदौ २२, २०७८
नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । चोरी गर्ने बुटवल उपमहानगरपालिका –११ प्रगतीनगरस्थित भाडमा बस्ने बर्ष ३१ को सचेन्द्र कुमार गौतम भन्ने सत्यन्द्र कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।
गुल्मीका सडकमा एक अर्ब खर्च परिणाम न्यून
मंगलबार, भदौ २२, २०७८
गुल्मीको इस्मा गुर्बाबाट हस्तिचौर स्वास्थ्यचौकीसम्म करिब चार किलोमिटर सडक बनाउन इस्मा गाउँपालिकाले आव २०७५/७६ मा तीन लाख बजेट उपलब्ध गराएकोमा देउराली मुनिसम्म करिब एक किमी मात्र सडक खनियो ।


