Shittalpati
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन आज कुसे औसी अर्थात् बाबुको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
सधैं पिताको सम्मान गरौं
सधैं पिताको सम्मान गरौं भाद्र कृष्ण औँसी अर्थात् कुसेऔँसी नेपाली समाजमा बाबुको मुख हेर्ने पर्वका रूपमा मनाइन्छ । हुन त हरेक आँैसीलाई दिवंगत पितृहरूको नाममा श्राद्ध–तर्पण तथा दान गर्ने विशेष दिनका रूपमा लिइन्छ तर यो औँसीमा भने दिवंगत मात्र नभएर जीवित बाबुको पनि सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो छ ।
तीन दिनदेखि बालक सम्पर्कविहीन
तीन दिनदेखि बालक सम्पर्कविहीन गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
हुन्डाईले ल्यायो ‘अल न्यू टुसान’  बजारमा
हुन्डाईले ल्यायो ‘अल न्यू टुसान’ बजारमा हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान नेपाली बजारमा ल्याएको हो ।
अधिकांश स्थानमा वर्षा
अधिकांश स्थानमा वर्षा मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मंगलबार साँझसम्म पानी पर्ने छ । पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
इराकमा १३ सुरक्षाकर्मीको मृत्यु
इराकमा १३ सुरक्षाकर्मीको मृत्यु किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ ।
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो जिल्लामा साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकिएको छ । बढ्दो दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको सचेतना कार्यक्रम सकिएको हो ।
पाल्पामा लघुतम उपविधा ‘त्रिशूल’ को जन्म
पाल्पामा लघुतम उपविधा ‘त्रिशूल’ को जन्म पछिल्लो समय नेपाली साहित्य क्षेत्रमा नयाँ –नयाँ विधाहरुको विकास हुँदै गएको छ । समाजमा थुप्रै साहित्यकारहरुको उदय भएसँगै नयाँ–नयाँ विधाहरुको पनि जन्म भएको हो ।
पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै
पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै पाल्पामा नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।
यामाहाले ल्यायो ‘रेस फर द एस’ फेस्टिभ अफर
यामाहाले ल्यायो ‘रेस फर द एस’ फेस्टिभ अफर यामाहा मोटर साइकल तथा स्कुटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार लक्षित योजना ल्याएको छ ।
कोरोना जोखिम कायमै
कोरोना जोखिम कायमै विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् । नेपालमा पछिल्लो केही समय यता संक्रमणबाट निको हुने दर बढ्दै गएको छ भने संक्रमण दर घट्दै गएको छ ।
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप २२ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका २२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुष कोरोनामुक्त भएका छन् ।
Weather Update