Shittalpati
पाल्पामा २८ वर्षीय ज्ञवाली काँग्रेस सभापति !
पाल्पामा २८ वर्षीय ज्ञवाली काँग्रेस सभापति ! काँग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला पाल्पाको रामपुर नगरपालिका –३ मा २८ वर्षीय युवा नेता प्रकाश ज्ञावली वडा सभापति बनेका छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् ।
इसेवाबाट आइफोन १२ जित्ने अवसर
इसेवाबाट आइफोन १२ जित्ने अवसर नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत आइफोन १२ जित्ने सुनौलो अवसर आएको छ । नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने भएको हो ।
आज आत्महत्या रोकथाम दिवस
आज आत्महत्या रोकथाम दिवस विश्व आत्महत्या रोकथाम दिवस’ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ ।
तानसेनमा बाख्रा पकेट क्षेत्र विस्तार
तानसेनमा बाख्रा पकेट क्षेत्र विस्तार तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो ।
आत्महत्या रोकथाममा ध्यान दिऊ
आत्महत्या रोकथाममा ध्यान दिऊ विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । यस वर्ष पनि आजको दिन यो दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित नभई भर्चुअल प्रविधिमार्फत यो दिवस मनाइदै छ ।
जानकी साहित्य पुरस्कार गौतमलाई दिइयो
जानकी साहित्य पुरस्कार गौतमलाई दिइयो जानकी साहित्य पुरस्कार कवि तथा गीतकार नारद गौतमलाई प्रदान गरिएको छ । किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने यस वर्षको पुरस्कार रुरुक्षेत्र गाउँपालिका–४ चौतराका गौतमलाई प्रदान गरिएको हो ।
अझै २३ जिल्ला साक्षर हुन बाँकी
अझै २३ जिल्ला साक्षर हुन बाँकी साक्षर अभियान सुरु भएको १५ वर्ष बितिसक्दा ५४ जिल्ला साक्षर घोषणा भएका छन् । संघीय सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गर्ने योजनासहित अभियान सञ्चालन गरेको लामोसमयसम्म पनि सबै जिल्ला साक्षर घोषण हुन सकेका छैनन् ।
वल्र्डलिंकले ल्यायो ३ सय एमबिपिएस क्षमताको इन्टरनेट
वल्र्डलिंकले ल्यायो ३ सय एमबिपिएस क्षमताको इन्टरनेट इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले ३ सय एमबिपिएस क्षमताको इन्टरनेट ल्याएको छ । कम्पनीले फोटोन स्किबमअन्तर्गत यो इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
तिजमा देखिएन उत्साह
तिजमा देखिएन उत्साह हरेक वर्षको तिजमा माइती घर जाने गरेकी तानसेन भगवती टोलकी कल्पना पौडेल गत वर्षदेखि माइत गएकी छैनन् । जान्ने भएदेखि सधै माइतमा मनाएको तिज गत वर्षदेखि कोरोना भाइरस महामारीको जोखिमले उनले घरमै मनाएकी छन् । तिजमा माइत नगएपछि तिज आएजस्तै लाग्दैनथ्यो,यतिखेर कोरोना महामारीको चारैतिर त्रास छ । त्यसैले यस वर्ष...
मन्द गतिमा साक्षरता अभियान
मन्द गतिमा साक्षरता अभियान संघीय सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गर्ने योजनासहित साक्षर अभियान सुरु ग¥यो । तर १५ वर्ष बितिसक्दा पनि देशमा निरक्षता उन्मूलन हुन सकेको छैन ।
पाल्पा कोरोना अपडेट : बिहीबार ३४ जना नयाँ संक्रमित थपिए, ३० जना निको
पाल्पा कोरोना अपडेट : बिहीबार ३४ जना नयाँ संक्रमित थपिए, ३० जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३४ जना नयाँ संक्रमित थपिएका हुन् ।
Weather Update