Shittalpati
नेता वा दलको स्वार्थ होइन, देशको भलो हेरौं
नेता वा दलको स्वार्थ होइन, देशको भलो हेरौं अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने, नगर्ने विषयले अहिले चर्चा पाएको छ । अमेरिकी दबाब परेसँगै प्रधानमन्त्री शेर बहादुर देउवा भने पास गर्न हतारो गरे जस्तो देखिएका छन् ।
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।
पाल्पामा शुक्रबार थप ८१ जना संक्रमणमुक्त
पाल्पामा शुक्रबार थप ८१ जना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३९ जना महिला र ४२ जना पुरुष संक्रमित कोरोना संक्रमणमुक्त भएका हुन् ।
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४ सय १९ दाबी भुक्तानी गरेको हो ।
आज विश्व क्यान्सर दिवस मनाइँदै
आज विश्व क्यान्सर दिवस मनाइँदै ‘उपचारको खाडललाई बन्द गराऊ’ भन्ने नाराका साथ आज विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइँदैछ । सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आइएको हो ।
खानी उत्खननको विवाद
खानी उत्खननको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा अनियमितता भएको आरोपमा पाल्पाका चार खानी उद्योग सहित नौ उद्योगलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बगनासकालीको एक होटलमा महिला मृत फेला
बगनासकालीको एक होटलमा महिला मृत फेला जिल्लाको बगनासकाली गाउँपालिका १ घोरबन्दको एक होटलमा महिला मृत अवस्थामा फेला परेकी छन् । होटल पिस पोइन्टमा सोही ठाउँकी ४० वर्षकी शोभा महर्जन भट्टराई मृत फेला परेकी हुन् ।
लोक सेवाका स्थगित परीक्षा फागुन ६ देखि
लोक सेवाका स्थगित परीक्षा फागुन ६ देखि कोरोना भाइरसको जोखिमका कारण स्थगित भएका लोक सेवा आयोगको परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।
रेसुङ्ग नगरको वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र
रेसुङ्ग नगरको वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र जिल्लाको रेसुङ्गा नगरपालिका १ को वडा कार्यालयमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको छ । बिहिबार एक औपचारिक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले केन्द्रको शुभारम्भ गरेका हुन् ।
पाल्पामा पनि वन उपभोक्ता समिति आन्दोलित
पाल्पामा पनि वन उपभोक्ता समिति आन्दोलित सामुदायिक वन उपभोक्ता महासंघ अन्तर्गतका समितिहरु आन्दोलित भएका छन् । वन नियमावलीमा ऐनसँग समेत बाझिने गरी उपभोक्ताको अधिकार कटौती गरिएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ अन्तर्गतका समितिहरु सरकारसँग विभिन्न ११ बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
पाल्पामा कोरोना संक्रमणमुक्त हुने बढे, विहीबार  मात्रै १ सय ५७ जना निको
पाल्पामा कोरोना संक्रमणमुक्त हुने बढे, विहीबार मात्रै १ सय ५७ जना निको पाल्पामा कोरोना संक्रमितबाट निको हुनेको संख्या दैनिक बढ्दै गएको छ । यहाँ विहीबार १ सय ५७ जना संक्रमित निको भएर घर फर्किंदा ५० जना संक्रमित भएका छन् । यस्तै, बुधबार ५६ जना निको भएका थिए ।
Weather Update