ऐतिहासिक क्षेत्र बल्ढेङगढीमा सेनाको अध्ययन भ्रमण
मंगलबार, चैत २१, २०७९

देशभरका परियार समुदायका अगुवा पाल्पामा भेला हुँदै
मंगलबार, चैत २१, २०७९
देशभरका परियार समुदायका अगुवाहरु पाल्पामा भेला हुने भएका छन् । परियार समाज गुठीकोे स्वर्ण महोत्सव मनाउन देशभरका परियार समुदाय पाल्पाको तानसेन आउने भएका हुन् । गुठीको यही चैत २८ र २९ गते हुने महोत्सवमा देशभरबाट झण्डै पाँच सय परियार समुदायका अगुवाहरु तानसेन आउने आयोजकले जनाएको छ ।

तानसेनमा सहकारी दिवसमा निकालियो सचेतना र्याली
सोमबार, चैत २०, २०७९
तानसेनमा ‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’ नारासहित ६६ औँ सहकारी दिवस मनाइएको छ । तानसेन नगरपालिका, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको कार्यक्रममा सचेतनामूलक र्याली निकालिएको हो ।

रिब्दीकोट सरकार : बिना लगानीका कार्यक्रम प्रभावकारी बन्दै
सोमबार, चैत २०, २०७९
पछिल्लो समय अधिकांश स्थानीय सरकारले ठूलो लगानीमा कार्यक्रमहरु गर्दै आएका छन् । कार्यक्रम समान्य भएपनि लगानी ठूलो गर्ने होडमा स्थानीय सरकार छन् । तर त्यही मोटो रकम खर्चेर गरेका कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन् । केही यस्ता स्थानीय सरकार पनि छन्, जसले विना लगानीमा थुप्रै जनमैत्री कार्यक्रमहरु गर्दै आएका छन् ...

छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड
सोमबार, चैत २०, २०७९
सामाजिक कुरीतिका रुपमा रहेको छुुवाछुतलाई व्यवहारबाटै अन्त्य गरिनुपर्नेमा एक कार्यक्रमका सहभागी जोड दिएका छन् । जिल्लाको रामपुरमा आयोजना गरिएको छुवाछूत कुरीति विरुद्धको सचेतनामुलक कार्यक्रममा सहभागीहरुले व्यवहारबाटै छुवाछुत अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।

आज सहकारी दिवस : पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइदैं
सोमबार, चैत २०, २०७९
आज राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैंछ । पाल्पामा पनि ६६ औं दिवस भव्य रुपमा मनाउन लागिएको छ । यहाँका १० वटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा दिवस मनाइदैं छ । स्थानीय सरकार, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघले विभिन्न सचेतनामूलक कार्यक्रम...

चैत २१ गतेदेखि सिद्धार्थ राजमार्ग फेरि बन्द हुने
आइतबार, चैत १९, २०७९
सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला सडक खण्ड फेरि बन्द हुने भएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले चैत २१ गते मंगलबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द हुने भएको हो ।

एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
आइतबार, चैत १९, २०७९
विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफेसिएल इन्टिलिजेन्ट–एआई) को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित प्रविधि हो, जसमा मानिस सरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ । गुगल, माइक्रोसफ्ट, लेनोभो जस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआईमा काम गरिरहेका छन्...

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित
आइतबार, चैत १९, २०७९
प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

किसानलाई कृषि उपकरण प्रदान
आइतबार, चैत १९, २०७९
बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मल लगायतका सामग्री र उपकरण उपलब्ध गराएको...

वर्षाले किसान उत्साहित
आइतबार, चैत १९, २०७९
हिउँद सकिनै लाग्दा परेको पानीले पाल्पा र गुल्मीका किसान उत्साहित भएका छन् । हिउँदमा पानी नपर्दा चिन्तित बनेका यहाँका किसान शुक्रबार र शनिबार परेको वर्षाले भने उत्साहित भएका हुन् । यो समयमा परेको पानीले मकै छर्ने र चैते धान रोप्ने तयारीमा रहेका किसानहरुलाई राहत मिलेको छ । गत असोज महिनामा...