Shittalpati
‘पाल्पाको भाषा, कला साहित्य र संस्कृति’ लोकार्पण
‘पाल्पाको भाषा, कला साहित्य र संस्कृति’ लोकार्पण पाल्पाको भाषा, कला साहित्य र संस्कृति समेटिएको कृति लोकार्पण गरिएको छ । नारी साहित्य तथा संस्कृति प्रतिष्ठान पाल्पाले शनिबार तानसेनमा एक कार्यक्रमका बिच कृतिको लोकार्पण गरेको हो ।
रामपुरमा राजस्व सुधार कार्ययोजना सम्बन्धी छलफल
रामपुरमा राजस्व सुधार कार्ययोजना सम्बन्धी छलफल जिल्लाको रामपुरमा राजस्व सुुधार कार्ययोजना सम्बन्धी छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजना , प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको वित्तीय सहयोग र अलाना ईन्टरनेशनल सर्भिसेज प्रा.लि. काठमाडौको प्राविधिक सहयोगमा राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी अभिमुखिकरण तथा कार्यशाला भएको हो ।
तानसेनमा मिलिजुलीले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान
तानसेनमा मिलिजुलीले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान जिल्लाको तानसेन नगरपालिका–३ को सामाजिक क्षेत्रमा क्रियाशिल मिलिजुली टोलविकास संस्थाले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । उसले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी वडाका ८० वर्ष भन्दा माथिका ५७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
पाल्पामा फैलिँदै ‘लम्पी स्किन’, धमाधम बिरामी हुँदै गाई गोरू
पाल्पामा फैलिँदै ‘लम्पी स्किन’, धमाधम बिरामी हुँदै गाई गोरू पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिदै गएको छ । सुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोग पछिल्लो केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’ नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे  ।
एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम
एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम एसईई दिएका विद्यार्थीले निःशूल्क रुपमा मोवाइल सिम पाउने भएका छन् । नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने भएको हो । उसले एसईई दिएका विद्यार्थीहरुलाई लक्षित गरी एसईई २०७९ अफर उपलब्ध गराउन लागेको छ । कम्पनीले विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध...
गीत संगीतमा चम्किएका रामचन्द्र : फेरि ल्याए ‘घाँटी रेट्नलाई’
गीत संगीतमा चम्किएका रामचन्द्र : फेरि ल्याए ‘घाँटी रेट्नलाई’ लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो रामचन्द्र चन्द । गुल्मीको अग्लुङमा आमा मिनाकुमारी चन्द र बुवा भिमसेन चन्दको सुपुत्रका रुपमा जन्मिएका चन्दलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोकदोहोरी क्षेत्रमा सबैले चिन्ने गर्दछन् ।
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’ नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे  ।
ठगी गर्ने नासु पक्राउ
ठगी गर्ने नासु पक्राउ वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् ।
ठगी गर्ने गिरोह सार्वजनिक
ठगी गर्ने गिरोह सार्वजनिक वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।
Weather Update