नवजनचेतना राष्ट्रिय दैनिक २०८० बैशाख ४ गते सोमबार
सोमबार, वैशाख ४, २०८०

बेरोजगारी समस्या र समाधान
बिहीबार, चैत ३०, २०७९
नेपालमा बेरोजगारी समस्या विकराल बन्दै गएको छ । पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा बेरोजगारी चरम अवस्थामा पुगेको छ । बेरोजगारी मुलुकको आर्थिक, सामाजिक र राजनीतिक समस्याको कारण भएको छ । दिनहुँ हजारौंको संख्यामा रोजगारी खोज्दै नेपाली श्रमिकहरु विदेशिन बाध्य भइरहेका छन्, भने कुनै बैंक, वित्तीय संस्था, सरकारी संस्थान तथा...

व्यर्थ सय दिन
मंगलबार, चैत २८, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका सय दिन व्यर्थमै गुज्रियो । सरकारका सय दिनलाई ‘हनिमुन पिरियड’का रुपमा हेरिन्छ । तर यो अवधिमा सरकारले उपलब्धी मूलक काम केही पनि गर्न सकेनन् । खासमा सत्ता बनाउने र भत्काउने बाहेक अरु काम हुन सकेनन् । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटकसम्म विश्वासको मत प्राप्त गर्नु...

साझा कार्यक्रमः ल्याउने मात्र होइन, कार्यान्वयन पनि गर
सोमबार, चैत २७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक सय दिनभित्रै दुुई पटक साझा न्यूनतम कार्यक्रम ल्यायो । पहिलो पटक एमाले र राप्रपासहितका दलहरूको साथ र सहयोगमा सरकार गठन गरेका दाहालले गठबन्धन बदलेसँगै दोस्रोपटक अहिले दशदलिय गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएका हुन् ।

फेरि कोभिडकै भय
शुक्रबार, चैत २४, २०७९
केही समय कम भएको कोभिड–१९ महामारीले फेरि बढ्दो रुप लिएको छ । यसले गर्दा आम नागरिकमा फेरी भयको सिर्जना गरिदिएको छ । नेपालमा एक सातायता कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । पछिल्लो एक सातामा ४ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । अहिले देखिएको संक्रमण कोरोना भाइरसको नयाँ...