लोकतन्त्र दिवस : जनअपेक्षा पुरा गर्ने प्रण गर
सोमबार, वैशाख ११, २०८०

विकासको रटना हैन काम गर
आइतबार, वैशाख १०, २०८०
सबैको चाहाना विकास हुुनुु नै हो । त्यही विकास शब्द नेतादेखि जनता सबैको प्रिय छ । विशेषतः नेता र मन्त्रीहरुले जनताहरुलाई कोशेलीको रुपमा बाँड्ने भनेकै विकासको सपना हो । अहिले हरेक नेता र राजनीतिक पार्टीको नारा नै विकास बनेको छ । सरकारका मन्त्रीदेखि जिम्मेवार पदाधिकारीसम्मले विकासको रटना लाउने गर्दछन् ।

आमाको एक दिन मात्र होइन, सधैं सम्मान गरौं
शुक्रबार, वैशाख ८, २०८०
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर हिजो मातार्थि औसी मनाइएको छ । मातातिर्थ औसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंशीका दिन मनाइने गरिन्छ । जन्म दिने आमाप्रति सम्मान गर्ने उद्देश्यले यो मनाइने गरिन्छ ।

डढेलो नियन्त्रणमा प्रभावकारी कदम चालौं
बिहीबार, वैशाख ७, २०८०
फागुनको पहिलो हप्तादेखि देशका विभिन्न भागका वनजंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । गर्मीयाममा वनमा डढेलो लाग्नु नयाँ विषय होइन । तर, यसवर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलोका घटना नियन्त्रणमा नआउनु चुनौतीपूर्ण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार हाल देशभरि नै २ सय ४१ स्थानका वनमा डढेलो लागिरहेको छ ...

पर्यटनमा जागेको आशा
बुधबार, वैशाख ६, २०८०
लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । नयाँ वर्षको सुुरुवातसँगै नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढेसँगै केही आशा पलाएको हो ।

स्वदेशी महलाई प्रोत्साहन गर
मंगलबार, वैशाख ५, २०८०
पछिल्लो समय मौरी व्यवसायीमा किसानहरुको आकर्षण बढ्दै गएको छ । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने भएकाले पनि धेरै किसानको रोजाई मौरीपालन बनेको छ । मौरीबाट उत्पादित महबाट किसान मनग्य आम्दानी गर्न सफल भएका छन् । मह उत्पादन बढे पनि त्यसले बजार भने पाउन सकेको सकेको छैन् ...

आरोप–प्रत्यारोप हैन जनताको मन जित
सोमबार, वैशाख ४, २०८०
आमनिर्वाचन भएको पाँच महिनापछि प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । चितवन, तनहुँ र बारा जिल्लाका तीन क्षेत्रमा अहिले उपनिर्वाचनको माहोल तातेको छ । निर्वाचन भएको छोटो समयमै उपनिर्वाचन हुँदै गर्दा त्यस क्षेत्रका मतदाताहरु त्यति उत्साहित भने देखिदैनन् ।