मौसम विज्ञान दिवसको सान्दर्भिकता
आइतबार, चैत १०, २०८१
पानी दिवसको सन्दर्भ
शनिबार, चैत ९, २०८१
पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्व पानी दिवस मनाइँदै छ । विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रम गरी नेपालसहित विश्वभरि नै यो दिवस मनाइँदै छ । प्राणी जगतका लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानीलाई मानिन्छ ।
हरेक क्षण खुसी रहौं
शुक्रबार, चैत ८, २०८१
जीवनका लक्ष्यहरू मनको खुसीसँग जोडिएको हुन्छ । भविष्यका रहरहरूलाई खुसीरूपी आशाका किरणहरूले उज्यालो बनाउँछ । खुसीको भावले मानव मन र मस्तिष्कलाई स्वस्थ बनाउँछ । मानिस खुसी हुनु भनेको स्वस्थ हुनु पनि हो । धर्तीमा रहेका चेतनशील हुन् वा अचेतनशील सबै जीवको बाँच्ने अधिकार हुन्छ । सबै जीवहरूमा खुसीमा जिउने चाहना...
सामाजिक सेवामा सकारात्मक सोँच आवश्यक
मंगलबार, चैत ५, २०८१
सामाजिक विज्ञानको मागमा रहेर विभिन्न मानव जीवन र उनीहरुको व्यवहार तथा सामाजिक समूहको अध्ययन र सोही अनुसार सहयोग र सहकार्य गर्नुलार्ई सामाजिक सेवा भनिन्छ । सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरू खेलेका हुन्छन् । समाज रुपान्तरणका लागि उनीहरुले खेलेको भूमिका विर्सनु हुँदैन । यद्यपी अझै पनि सामाजिक कार्यलाई अन्य विषयजस्तै...
आउने बजेटबाट अपेक्षा
सोमबार, चैत ४, २०८१
सरकारले नयाँ बजेट ल्याउने तयारी थालेको छ । विगतमा जस्तै यस वर्ष पनि सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट लेखनको कामलाई अगाडि बढाएको छ । संविधानमा व्यवस्था भए बमोजिम जेठ १५ गते बजेट पेस गर्नुपर्ने प्रावधान छ । बजेटले वास्तवमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानका अतिरिक्त सरकारले...
स्ववियु निर्वाचन र विद्यार्थी संगठनको भूमिका
आइतबार, चैत ३, २०८१
स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन नेपालका विश्वविद्यालय तथा क्याम्पसहरूमा हुने एउटा महत्वपूर्ण लोकतान्त्रिक चुनावी अभ्यास हो ।
मर्यादित भएर होली पर्व मनाऔं
बिहीबार, फागुन २९, २०८१
फागु अर्थात होली पर्व आज पहाडी एवं हिमाली जिल्ला र भोली तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ खेली आपसी सद्भाव साटेर मनाइँदै छ ।
दल सच्चिनुुको विकल्प छैन
सोमबार, फागुन २६, २०८१
यतिबेला राजनीतिक दलप्रति आमनागरिकको वितृष्णा पैदा भएको छ । राजनीतिक दलले लिएको नीति र देखाएको क्रियाकलापले आमनागरिकमा निराशा पक्कै छाएको छ । जसको मौका छोपेर राजावादीहरु सलबलाउन थालेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले खुल्लारुपमा दलहरुलाई चुनौती दिएपछि राजावादीहरुलाई थप बल पुगेको छ ।
डढेलो नियन्त्रणका लागि तयारी गर
आइतबार, फागुन २५, २०८१
विपद् बाजा बजाएर आउँदैन, तर धेरै विपद्ले आउन लागेको संकेत दिइरहेकै हुन्छन् । अहिले यस्तै संकेत दिइरहेको विपद् हो– डढेलो । विगतका दृष्टान्तबाट पनि डढेलो कुन समयमा लाग्छ र कहाँ कहाँ बढी प्रभाव पार्छ भन्ने अनुमान गर्न सहज भएको छ । नेपालमा हरेक वर्ष मध्य फागुनदेखि मध्य वैशाखसम्म डढेलो लाग्छ ...
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ
शनिबार, फागुन २४, २०८१
अन्तर्राष्ट्रिय नारी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष मार्च ८ मा मनाइने यो दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज हो । महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सिर्जना गर्नु यस दिवसको परिलक्ष्य हो ।...
स्ववियु निर्वाचनले दिने सन्देश
शुक्रबार, फागुन २३, २०८१
स्ववियु निर्वाचन नजिकिएसँगै देशभरका क्याम्पसहरुमा राजनीतिक चहलपहल बढ्न थालेको छ । आगामी ५ चैतमा मतदान हुने स्ववियु चुनावका लागि विद्यार्थी संगठनहरू दर्ता भइसकेका छन् । राजनीतिक दल निकट विद्यार्थी संगठनका तर्फबाट र स्वतन्त्र उम्मेदवारी घोषणाले क्याम्पसहरूलाई चुनावमय बनाइसकेको छ । कुनै अप्रिय निर्णय नभए चुनाव हुने निश्चित छ । विगतका...
भूकम्पीय सुरक्षाको पूर्वतयारी गरौं
बिहीबार, फागुन २२, २०८१
पछिल्ला केही दिनयता नेपालका विभिन्न ठाउँमा लगातार जस्तो पराकम्प गइरहेको छ । बेलामा पटक–पटक आउने भूकम्प वा पराकम्पले हामीलाई पूनः अर्को ठूलै क्षतिको पूर्वसूचना दिइरहेको आभास हुन्छ । त्यसो त नेपाल भूकम्पीय उच्च जोखिमको क्षेत्रमा रहेकाले कुनै पनि बेला क्षति हुनसक्ने अवस्थाप्रति सरकार, सरोकारवाला र आमनागरिक सचेत हुनुपर्ने आवश्यकता छ ...
तानसेनले खोजेको ‘पोलिसी डिपार्चर’ के हो ?
शुक्रबार, फागुन १६, २०८१
तानसेन नगरपालिकाको दीगो प्रभाव सहितको पर्यटन नीति खोजेको छ । तानसेन नगरपालिकालाई उत्कृष्ट पर्यटन गन्तव्यको रुपमा पहिचान गराउने सोच खोजेको छ ।

