सहकारी प्रतिवेदन कार्यान्वयन गर
शुक्रबार, असोज ४, २०८१
तानसेनमा बढ्दै गएको निराशावाद ! परिणाम के होला ?
शनिबार, भदौ २९, २०८१
ग्रामीण विकासका लागि एउटा मान्यता वा भनाइ छ – यदी गाउँको विकास गर्नुछ भने नजिकको शहर वा सदरमुकामको विकास गर्न जरुरी छ वा ग्रामीण सुशासनका लागि शहरी सुशासन कायम राख्नु अत्यावश्यक हुन्छ । यो किन भनिएको हो भने ग्रामीण क्षेत्रबाट सरकारी सेवा, गैरसरकारी सहयोग वा व्यापार वा दैनिकी सञ्चालनका लागि...
राष्ट्रिय बालदिवसको औचित्य
शनिबार, भदौ २९, २०८१
आज ६० औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा विसं २०२१ बाट बाल दिवस मनाउन थालिएको भएपनि २०६३ सालदेखि यसले देशैभर व्यापकता पाएको थियो । २०६३ साल अघिसम्म भदौ ४ मा मनाइने गरिएको बाल दिवस विगत १८ वर्षयता भदौ २९ गते मनाउन थालिएको छ ।
गिद्ध संरक्षण गरौं
शुक्रबार, भदौ २८, २०८१
सिनो खाएर वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ‘प्रकृतिको कुचीकार’ मानिन्छ । यो पर्यावरणीय चक्र सञ्चालन, खाद्य शृंखलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो । सिकारी चरा भए पनि गिद्ध आफैंले सिकार नगरी केवल मरेका जनावरको मासु अर्थात सिनो खान्छन् ।
स्वीकार्य हुँदैन : हिंसा
बुधबार, भदौ २६, २०८१
युरोपका विकसित देशभन्दा एसियाका विकासशील देशमा हुने गरेका महिलाहिंसा र यौनिक हिंसाले ल्याउने हलचलका कारण वरिष्ठ राजनीतिज्ञ, कुटनीतिज्ञ र सेलिव्रेटीहरुलाई उचाल्ने र पछार्ने जस्ता कार्यलाई पनि यस्ता घटनाले प्रभाव पारिहरेका छन् । महिला भएकै कारण पुरुषले उनीहरु प्रति हेर्ने दृष्टिकोण आफैमा पुरुषत्वको दम्भ र अनि प्रचलित परम्पराको चक्रव्यूहबाट सिंगो विश्व...
ऋषि पञ्चमीको महत्व
आइतबार, भदौ २३, २०८१
नेपाली हिन्दु महिलाहरुले तिजको दोस्रो दिन व्रत बसी तेस्रो दिन आज ऋषिपञ्चमीको पूजा गर्दैछन् । यसदिन बिहान सबेरै नजिकको नदी, खोला पोखरी वा तलाउमा गई ३ सय ६५ वटा दत्तिवन चपाउने, तल्लो अंगमा माटोको लेपन लगाउने र नुहाइधुवाइ गरी शुद्ध भई देवालय, सार्वजनिक स्थल वा कसैको घरआँगनमा जम्मा भई पण्डित...
मौलिकता जोगाउँदै तानसेनका चेली
शनिबार, भदौ २२, २०८१
हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा माछापुुच्छे्र टोलविकास संस्थाको आयोजना र ऐतिहासिक भगवती मन्दिर परिसरमा भएका छुट्टाछुट्टै मौलिक तिज गीतमा नृत्य गर्दै महिलाहरू ।
स्वास्थ्यको ख्याल गरेर मात्र तिजको व्रत बसौं
शुक्रबार, भदौ २१, २०८१
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
विहीबार दर खाएर पहिलो दिनको तिज मनाएका महिला दिदीबहिनीहरु आज तिजको निराहार व्रत...
तिज : सद्भाव र संस्कृतिका रुपमा मनाऔं
बिहीबार, भदौ २०, २०८१
आज तिजको पहिलो दिन दर खाएर मनाइँदै छ । माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठा(मीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् । विशेष गरी विवाह गरेर गएका छोरीचेलीहरू माइतीघरमा आएर खिर, घिउ, दूध, दही, मिठाई, फलफूललगायतका परिकारलाई दरको रूपमा खाने गर्छन् ।
एक दिन होइन आजीवन बुवाको मुख हेरौँ
मंगलबार, भदौ १८, २०८१
भाद्र कृष्ण औँसी अर्थात् कुसेऔँसीका दिन धेरैले आफ्ना जन्म/कर्मदादातालाई मुख हेरेर बाबुको मुख हेर्ने पर्व मनाएका छन् । हुन त हरेक औँसीलाई दिवंगत पितृहरूको नाममा श्राद्ध–तर्पण तथा दान गर्ने विशेष दिनका रूपमा लिइन्छ तर यो औँसीमा भने दिवंगत मात्र नभएर जीवित बाबुको पनि सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो...
सत्य निरूपण विधेयक पारितको सार्थकता
आइतबार, भदौ १६, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणिकरण भएको छ । संघीय संसद्का दुवै सदनबाट पारित भएर आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम गत बिहीबार प्रमाणीकरण गरिएको हो ।
विषादी प्रयोग बारे सचेत बनौं
शनिबार, भदौ १५, २०८१
मानिसले खाने प्रत्येक गाँसमा विषादी हुन थालेको छ । कृषि उत्पादनहरूमा अत्याधिक विषादी प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । एकातिर, पर्याप्त सावधानी नअपनाई बालीमा विषादी छर्कंदा किसानहरूले विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् भने, अर्कातिर अधिक विषादी प्रयोग गरी फलाइएका, भण्डारण गरिएका र पकाइएका तरकारी÷फलफूलमार्फत उपभोक्ताले मन्द रूपमा...

