Shittalpati
जनप्रतिनिधि जिम्मेवार बन्न जरुरी
जनप्रतिनिधि जिम्मेवार बन्न जरुरी जनता आफैले निर्वाचित गरेका जनप्रतिनिधि आफ्ना नजिकका गुनासो सुन्ने र सहयोग गर्ने व्यक्तिहरू हुन् भन्ने आम नागरिकमा बुझाइ छ । स्थानीय वडा र पालिकाबाट बिनाझन्झट छिटोछरितो सेवा प्रवाह प्राप्त भएको महसुस नागरिकले गर्न चाहन्छन् । विकास निर्माणका क्षेत्रमा त झनै चासो र अपेक्षा राख्छन् । त्यो स्वभाविक नै हो ।
आग्नेय दिशाकोवास्तु दोष र निवारण.......!
आग्नेय दिशाकोवास्तु दोष र निवारण.......! दक्षिण र पूर्व दिशालाई जोड्ने कोणलाई आग्नेय कोण भनिन्छ । आग्नेय दिशाका मालिक गणेश भगवान् हुन् । यस दिशाको ग्रहको प्रतिनिधित्व शुक्रले गर्दछ । वास्तुशास्त्रको अवस्थाअनुसार वास्तुपुरुषको बायाँ हात घुँडा र देब्रे आँखा यो दिशामा पर्दछ । आग्नेय कोणमा हुन सक्ने केही प्रमुख वास्तुदोषहरू यस प्रकार छन् :
राष्ट्रियताप्रति संवेदनशील बन
राष्ट्रियताप्रति संवेदनशील बन ग्रासरुट लेबलदेखी माथिल्लो तह सम्मका सबै तह तप्काका व्यक्तित्वहरूले राष्ट्रियताको सवालमा अब संवेदनशील बन्ने बेला आएको छ । ‘म नेपाली मेरो देश नेपाल’ भन्नुमा गौरव गर्नु पर्ने परिस्थिति सिर्जना गर्न हामी सबै अग्रसर हुनु पर्ने भएको छ । यस कार्यमा सरकारी तवरबाट शान्ति सुरक्षा अमन चयन कायम राख्न उचित कदम...
नेप्सेमा १९ अंकको गिरावट
नेप्सेमा १९ अंकको गिरावट नेप्सेमा गिरावट आएको छ । मंगलबार १९ दशमलव ८९ अंक घटेको हो । सोमबारको तुलनामा ० दशमलव ७२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ४१ दशमलव ९७ विन्दुमा ओर्लेको छ ।
इम्बोस्ड नम्बर प्लेटको चर्चा
इम्बोस्ड नम्बर प्लेटको चर्चा पछिल्लो केही दिन उता सरकारले यातायात प्रणालीलाई डिजिटल बनाउन भन्दै सुरू गरेको इम्बोस्ड नम्बर प्लेट योजनाको चर्चा निकै चुलिदै गएको छ । सरकारले पूर्वतयारी र पूर्वाधारविनै आगामी असोज १ गतेदेखि नै अनिवार्य गर्ने भनेपछि इम्बोस्ड नम्बर प्लेटको चर्चासँगै विरोध भइरहेको छ ।
सहुलियतपूर्ण कर्जा प्रभावकारी बनाऊ
सहुलियतपूर्ण कर्जा प्रभावकारी बनाऊ कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्घन गरी उत्पादन एवं रोजगारी अभिवृद्घि गर्न दिइने कर्जा नै सहुलियतपूर्ण कर्जा हो ।
गौरा पर्व र यसको महत्व
गौरा पर्व र यसको महत्व गौरा पर्व आज हर्षोल्लासका साथ मनाइँदै छ । यो सुदूर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व भए पनि पछिल्लो समय पहाडबाट बसाइँ सरेर तराई झरेकाहरूले पनि तराईमा गौरा पर्व धुमधामसँग मनाउँदै आएका छन् ।
सङ्गति विसङ्गति
सङ्गति विसङ्गति लेख्ने  रुचि र जाँगर नचलेर  छ, आठ महिना लेखिन । अरुले लेखेका पढ्दा ति पो लेख, मैले लेख्नै जानेको छैन् भन्ने  पनि लागि रर्‍यो । तर पनि सोचे अरुले रुचाए नि नरुचाए पनि आफुले आफुलाई रुचाए भयो नि । आफैसँग प्रसन्न हुनु सङ्गति रहेछ । अरुले गर्दा प्रसन्न हुँला भनेर...
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै हरेक वर्ष आजको दिन अर्थात् अगस्ट २९ मा विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइन्छ । आणविक हातहतियारको परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे विश्वभर जनचेतना जगाउन संयुक्त राष्ट्र सङ्घ (यूएन)को पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । आज पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
Weather Update