Shittalpati
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित तानसेन खानेपानी उपभोक्ता समितिको संशोधित विधान पारित भएको छ । शनिबार  तानसेनमा भएको उपभोक्ता तदर्थ समितिको विशेष साधारण सभाले संशोधित विधान २०८० पारित गरेको हो ।
काँग्रेसले देशैभर संविधान दिवस मनाउने
काँग्रेसले देशैभर संविधान दिवस मनाउने नेपाली काँग्रेसले देशैभर संविधान सदवस मनाउने भएको छ ।  काँग्रेसले ३ असोजमा देशका ७ सय ५३ पटै स्थानीय तहमा दिवस मनाउने भएको हो । उसले सबै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार समेत गरेको छ । 
शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै
शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले शनिबार विशेष साधारण सभा गर्न लागेको छ । १९ असार २०८० मा मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा बनेको तदर्थ समितिले विशेष साधारण सभा गर्न लागेको हो ।
तिजलाई सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाऔं : सभापति श्रेष्ठ
तिजलाई सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाऔं : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका हुन् ।
आज राष्ट्रिय बाल दिवस मनाइँदै
आज राष्ट्रिय बाल दिवस मनाइँदै आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी ५९ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् । 
भाइरल भयो वडा अध्यक्षको अश्लिल भिडियो 
भाइरल भयो वडा अध्यक्षको अश्लिल भिडियो  जिल्लाको सत्यवती गाउँपालिका–१ का वडाअध्यक्ष यति बेला समाजिक सञ्चालनमा भाइरल बनेका छन् । उनले सामाजिक सञ्जालमा अस्लिल र निर्लजता प्रर्दशन गरको भिडियो सार्वजनिक भएपछि भाईरल भएका हुुन् ।
बुवाको मुहारमा खुसी हेर्ने दिन
बुवाको मुहारमा खुसी हेर्ने दिन पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । 
पाल्पाको रामपुरबाट अवैध काठ नियन्त्रणमा
पाल्पाको रामपुरबाट अवैध काठ नियन्त्रणमा जिल्लाको रामपुुरबाट प्रहरीले अवैध सालको काठ नियन्त्रणमा लिएको छ ।  प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले ९५.०८ क्युफिट अवधै साल जातको काठ नियन्त्रणमा लिएको हो । 
रामपुरमा गौशालिकको अनावरण
रामपुरमा गौशालिकको अनावरण जिल्लाको रामपुर नगरपालिका वडा ६ मिलनचोकमा निर्माण भएको गौशालिकको अनावरण गरिएको छ । रामपुर नगर गौशाला समितिले निर्माण गरेको कामधेनु गाईको शालिक वैदिक विधिपूर्वक प्राण प्रतिष्ठा गरी अनावरण गरिएको हो ।
पाल्पामा समाचारघर साप्ताहिकको पुर्नजन्म
पाल्पामा समाचारघर साप्ताहिकको पुर्नजन्म पाल्पा आवाजको नामबाट विगत १७ वर्ष पहिला दर्ता भएको पत्रिकाले किसिम परिवर्तन गरी समाचारघर साप्ताहिक सुरु गरेको छ । साप्ताहिकको पहिलो अंक मंगलबार एक समारोहका बिच जिल्ला समन्वय समिति पाल्पाकी उप–प्रमुख काशिका गैरेले सार्वजनिक गरेकी हुन् ।
लुम्बिनी निजामती सेवा विधेयकप्रति बन प्राविधिकहरुको आपत्ति, नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी
लुम्बिनी निजामती सेवा विधेयकप्रति बन प्राविधिकहरुको आपत्ति, नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी लुम्बिनी प्रदेश सरकाले हालै ल्याएको निजामती सेवा विधेयकको विरोधमा उत्रेको जुनियर वन प्राविधिक संघ नेपाल पाल्पाले ५ बुँदे  माग सार्वजनिक गर्दै विधेयक नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । 
काँग्रेस नेता यादवमाथि खुकुरी प्रहार प्रकरण : पाल्पा तरुण दलले भन्यो‘ खुकुरी प्रहार गर्नेलाई तुरुन्तै कारवाही गर’
काँग्रेस नेता यादवमाथि खुकुरी प्रहार प्रकरण : पाल्पा तरुण दलले भन्यो‘ खुकुरी प्रहार गर्नेलाई तुरुन्तै कारवाही गर’ सत्तारूढ दल नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि केही दिन अघि भएको सांघातिक आक्रमणको विषयलाई लिएर नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल पाल्पाले सरकारको ध्यानाकर्षण गराएको छ ।
Weather Update