Shittalpati
गुल्मीमा पनि काँग्रेसले मनायो वी.पी. स्मृति दिवस
गुल्मीमा पनि काँग्रेसले मनायो वी.पी. स्मृति दिवस नेपाली कांग्रेस गुल्मीले वी.पी. स्मृति दिवस मनाएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा जिल्लास्थित पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
आज वी.पी. स्मृति दिवस मनाइँदै
आज वी.पी. स्मृति दिवस मनाइँदै प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (वी.पी.) कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइदैछ । नेता कोइरालाको योगदानको स्मरण गर्दै मनाइँदै छ ।
मुख्यमन्त्री शंकर पोखरेल अब पनि पदमा बस्न सुहाउँदैन : बराल
मुख्यमन्त्री शंकर पोखरेल अब पनि पदमा बस्न सुहाउँदैन : बराल म्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा गुल्मी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सांसद सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएपछि पदमा रहन नमिल्ने बताएका छन् ।
विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान
विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ ।
गुल्मी काँग्रेसले गर्‍यो अध्यक्ष थापाको अन्तिम विदाई
गुल्मी काँग्रेसले गर्‍यो अध्यक्ष थापाको अन्तिम विदाई नेपाली काँग्रेस गुल्मीले गुल्मीदरबार गाउँपालिका अध्यक्षतथा नेपाली काँंग्रेस गुल्मी क्षेत्र नं.–१ का क्षेत्रीय सभापति अशोक कुमार थापाको अन्तिम विदाई गरेको छ । काँग्रेसले बिहीबार उपचारको क्रममा काठमाडौंमा निधन भएका थापाको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलीसँगै विदाई गरेको हो ।
देउवा बने पाँचौं पटक प्रधानमन्त्री
देउवा बने पाँचौं पटक प्रधानमन्त्री नेपाली कँंग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
देउवा हिँडे  शपथका लागि शीतल निवास
देउवा हिँडे शपथका लागि शीतल निवास नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शपथग्रहणका लागि शीतल निवास हिँडेका छन्।
शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त
शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
महाधिवेशनको तयारी छोडेर पहिरो पीडितका घरदैलोमा पाल्पा काँग्रेस
महाधिवेशनको तयारी छोडेर पहिरो पीडितका घरदैलोमा पाल्पा काँग्रेस मुलुकको सबै भन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली काँग्रेस आसन्न १४औँ महाधिवेशनको मिति नजिकिदै जादा तयारीमा जुटेको छ । गाउँ, नगर, वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा आगामी नेतृत्वका लागि काँग्रेसका नेता र नेतृत्व जुटेका छन् । देशभरका स्थानीयतहदेखि प्रदेश, जिल्ला र केन्द्रसम्मका सबै क्षेत्रमा महाधिवेशनको तयारीमा काँग्रेसको नेतृत्व...
महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला
महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा काँग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन् ।
गुल्मीका दलित अधिकारकर्मीले मागे शिक्षा मन्त्रीको राजीनामा
गुल्मीका दलित अधिकारकर्मीले मागे शिक्षा मन्त्रीको राजीनामा सरकारका मन्त्रीले नै शक्तिको दुरुपयोग गरि जातीय विभेदलाई प्रश्रय दिएको भन्दै गुल्मीका दलित अधिकारकर्मीहरुले राजीनामा माग गरेका छन् । काठमाडौं बवरमहल स्थित सरस्वती प्रधानको घरमा कोठा खोज्दा सञ्चारकर्मी रुपा सुनारमाथि जातकै आधारमा गरिएको जातीय छुवाछूत तथा भेदभावको घट्ना विरुद्ध प्रहरी कार्यालयमा न्यायका उजुरी गरिएको थियो ।
नेपाली काँग्रेस मुसिकोट नगरका सभापति शाक्यको निधन
नेपाली काँग्रेस मुसिकोट नगरका सभापति शाक्यको निधन नेपाली कांग्रेस मुसिकोट नगरापालिकाका सभापति एवं बरिष्ठ समाजसेवी ५३ वर्षीय सुदर्शन शाक्यको निधन भएको छ । गत शनिबार आफ्नै निवास वामी टक्सारमा हृदयघात भएपछि शाक्यलाई उपचारका लागि बुटवल लगिएको थियो । बुटवलको सामुदायिक अस्पतालमा उपचारथ शाक्यको बुधबार राति निधन भएको हो ।
Weather Update