पाल्पामा पनि एमसीसीको विरोध
सोमबार, भदौ २८, २०७८

एमालेको अवरोधपछि संसद बैठक स्थगित
आइतबार, भदौ २७, २०७८
आइतबार बसेको प्रतिनिधिसभाको बैंठक स्थगित भएको छ । संसदमा एमालेका सांसदहरुले निरन्तर अवरोध गरेपछि भदौ २९ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो ।

पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे
शनिबार, भदौ २६, २०७८
पाल्पामा पनि नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी)ले जिल्ला कमिटी घोषणा गरेको छ । नेकपा (एस)ले शनिबार तानसेनमा भेला गरी कमिटी घोषणा गरेको हो ।

काँग्रेसले महाधिवेशन कार्यतालिका फेर्दै
शुक्रबार, भदौ २५, २०७८
नेपाली काँग्रेसले महाधिवेशनको कार्यतालिका पुनः संशोधन गर्न थालेको छ । २० जिल्लामा क्रियाशील सदस्यता विवाद हुँदा वडा अधिवेशन नै हुन नसकेपछि काँग्रेसले महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका संशोधन गर्ने तयारी थालेको हो ।

पाल्पामा २८ वर्षीय ज्ञवाली काँग्रेस सभापति !
शुक्रबार, भदौ २५, २०७८
काँग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला पाल्पाको रामपुर नगरपालिका –३ मा २८ वर्षीय युवा नेता प्रकाश ज्ञावली वडा सभापति बनेका छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् ।

पाल्पामा काँग्रेसको वडा अधिवेशन : एक्लो महिला सभापतिमा सीता
मंगलबार, भदौ २२, २०७८
पाल्पाको बगनासकाली गाउँपालिका २ मा पहिलोपटक नेपाली काँग्रेसले वडा सभापति पाएको छ । सोमबार भएको वडा अधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले सीता गहिरेलाई वडा सभापतिमा निर्वाचित गरेका हुन् ।

नेपाली काँग्रेस पाल्पाको ७७ वडामा अधिवेशन सकियो
मंगलबार, भदौ २२, २०७८
नेपाली काग्रेसको १४ औ अधिबेशन अन्र्तगत पाल्पाको १० वटा स्थानीय तहका ७७ वडामा भदौ २१ सोमवार अधिवेशन सकिएको छ भने ४ वटा वडामा अधिवेशनको नतिजा सार्वजनिक भएको छैन ।

पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै
सोमबार, भदौ २१, २०७८
पाल्पामा नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।

लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर
शुक्रबार, भदौ १८, २०७८
लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । १० बाट १३ मन्त्रालय पुर्याएको सरकारले साउन २९ मा नियुक्ति भएकै मन्त्रीहरुको कार्यविभाजन गरेको हो ।

पाल्पा र गुल्मीमा शुक्रबार काँग्रेसको वडा अधिवेशन हुन सकेन
शुक्रबार, भदौ १८, २०७८
नेपाली काँग्रेसको शुक्रबार हुने भनिएको वडा तहको अधिवेशन पाल्पा र गुल्मीमा हुन सकेन । केही वडाको क्रियाशील सदस्यता छुटेको र निर्वाचन अधिकृत आउन ढिलाइ गरेका कारण निर्धारित मितिमा वडा अधिवेशन हुन नसकेको हो ।

काँग्रेसको वडा अधिवेशन प्रारम्भ
शुक्रबार, भदौ १८, २०७८
नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ भएको छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा आजदेखि वडा अधिवेशन हुन लागेको हो ।

महाधिवेशनमा जुट्यो कालीगण्डकी काँग्रेस
बिहीबार, भदौ १०, २०७८
नेपाली काँग्रेस कालिगण्डकी गाउँपालिका १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । आसन्न महाधिवेशनको लागि काँग्रेसले आफ्ना गतिविधिहरुलाई अगाडि बढाएको हो ।

काँग्रेसमा सदस्यता विवाद टुंगियो
मंगलबार, भदौ ८, २०७८
नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ ।