पाल्पामा काँग्रेसको पालिका अधिवेशन, एक्लो महिला सभापतिमा विष्णु
सोमबार, असोज ११, २०७८

पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित
आइतबार, असोज १०, २०७८
नेपाली काँग्रेस १४ महाधिवेशन अन्तरगत पाल्पाका ९ वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ भने तानसेन नगरपालिकामा स्थगित भएको छ ।

आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै
शनिबार, असोज ९, २०७८
काँग्रेसले वडा तहको अधिवेशन भइसकेका पाल्पा सहित ६४ जिल्लामा आज स्थानीय तहस्तरको अधिवेशन गर्न लागेको छ ।

‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’
शुक्रबार, असोज ८, २०७८
नेपाली कांँग्रेसको आसन्न १४ औं महाधिवेशनमा तानसेन नगरपालिकाको सभापति पदमा युवा व्यवसायी मोहन प्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

दुई विधेयक पारित
शुक्रबार, असोज ८, २०७८
प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ ।
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’
बुधबार, असोज ६, २०७८
नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापी स्विकार्न नसकिने बताएका छन् ।

परराष्ट्रमन्त्रीमा खड्का
बुधबार, असोज ६, २०७८
नेपाल सरकारको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । नेपाली काँग्रेसका नेता खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।

गुल्मीमा पार्टी विभाजनको पक्षमा नलाग्न एमालेको अपिल
बुधबार, असोज ६, २०७८
नेकपा एमाले गुल्मीले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई अपिल गरेको छ । एमालेले सचिवालय बैंठकमार्फत पार्टी विभाजनको पक्षमा नलाग्न सम्पूर्ण कार्यकर्तामा अपिल गरेको हो ।

आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै
मंगलबार, असोज ५, २०७८
विभिन्न कारणले स्थगित भएका नेपाली काँग्रेसको बाँकी सात जिल्लाको वडा अधिवेशन आज हुँदै छ ।

संविधान घोषणाको ६ वर्ष
आइतबार, असोज ३, २०७८
संविधानसभाबाट नेपालको संविधान घोषणा भएको ६ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।

गणेशमानको स्मृति दिवस मनाइयो
शनिबार, असोज २, २०७८
नेपाली काँग्रेसका स्व.नेता गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइएको छ ।
.jpg)
‘विपक्षीसँग मिलेर माधवले धोका दिए’
बिहीबार, भदौ ३१, २०७८
नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र प्रदीप ज्ञवालीले विपक्षीसँग मिलेर माधव नेपालले एमाले कार्यकर्तालाई धोका दिएको बताएका छन् ।

संसद बैठक स्थगित
मंगलबार, भदौ २९, २०७८
मंगलबारको संसद बैठक पुनः स्थगित भएको छ । एमाले सांसदहरुको नाराबाजीका बीच सुरु भएको बैंठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।