राप्रपा पाल्पाको अधिवेशन, अध्यक्षमा कुंवर
शनिबार, कात्तिक १३, २०७८

गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार
शुक्रबार, कात्तिक १२, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी छन् ।

माला ओइलाएर जाला तर मन ओइलाउन दिन्न: मन्त्री राना
बिहीबार, कात्तिक ११, २०७८
लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले फूलको माला ओइल्याए पनि युवाहरुको मन ओइलाउन नदिने बताएका छन् ।

पाल्पाका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन
बुधबार, कात्तिक १०, २०७८
नेकपा एमाले पाल्पाले १० वटै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । कार्तिक ९ गते भएको प्रथमपालिका अधिवेशनबाट पाल्पाका १० वटै स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको हो ।

एमाले पाल्पाको ७९ वडामा सर्वसम्मत नेतृत्व
मंगलबार, कात्तिक ९, २०७८
प्रमुख प्रतिपक्ष दल एमालेले पाल्पाका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । उसले जिल्लाका ७९ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

‘विकास र समृद्धिका लागि एमाले’
मंगलबार, कात्तिक ९, २०७८
नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको मंगलबार उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए ।

जनताको सहभागिता विना दिगो विकास असम्भव: मन्त्री राना
शनिबार, कात्तिक ६, २०७८
लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले जनताको सहभागिता विना दिगो विकास असम्भव रहेको बताएका छन् ।

उज्यालो प्रदेश बनाउनु नै मुख्य एजेन्डा : मन्त्री राना
शुक्रबार, कात्तिक ५, २०७८
लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउनु नै मुख्य एजेण्डा रहेको बताएका छन् ।

पाल्पामा नेकपा एमाले वडा अधिवेशनको तयारी पुरा
शुक्रबार, कात्तिक ५, २०७८
पाल्पामा भोली हुने नेकपा एमालेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । एमालेले पाल्पाका १० स्थानीय तहका ८१ वडाहरुमा अधिवेशनको तयारी पुरा गरेको हो ।

एमाले गुल्मीको वडा अधिवेशनको तयारी पुरा
शुक्रबार, कात्तिक ५, २०७८
नेकपा एमाले गुल्मीको वडाअधिवेशनको तयारी पुरा भएको जनाएको छ । कात्तिक ६ गते हुन लागेको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म विश्वकर्माले बताए ।

ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भयो: झाँक्री
सोमबार, कात्तिक १, २०७८
नेकपा (एकीकृत समाजवादी ) की नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भएको बताएकी छन् ।

गुल्मीमा सेवा प्रवाहलाई सरल र सहज बनाउन मन्त्री झाँक्रीको निर्देशन
सोमबार, कात्तिक १, २०७८
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारी सेवा प्रवाहलाई सरल र सहज बनाउन निर्देशन गरेकी छन् ।

पाल्पामा काँग्रेस प्रवेश गर्नेको लहर
आइतबार, असोज ३१, २०७८
पछिल्लो समय पाल्पामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । कम्युनिष्टहरुबाट असन्तुष्ट हुँदै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।