Shittalpati
ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने
ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने ट्राफिक जरिवाना मोबाइलबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइनमार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेसँगै मोबाइलबाटै भुक्तानी गर्न सकिने भएको हो ।
तानसेनमा भएको जिप दुर्घटनामा परी दुईको मृत्यु
तानसेनमा भएको जिप दुर्घटनामा परी दुईको मृत्यु जिल्लाको सदरमुकाम तानसेनमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ काजीपौवास्थित भित्री कच्ची सडक खण्डमा खुशी फ्रेस हाउसमा कुखुरा राखी तानसेन बसपार्कतर्फ आउदै गरेको लु २ च ६३२ नं. को पिक अप जिप दुर्घटनामा परेको हो ।
मनकामना केबुलकार ६ दिन बन्द हुने
मनकामना केबुलकार ६ दिन बन्द हुने मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका...
वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव
वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका हुन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कन...
गुल्मीमा जलेर एक बालिकाको मृत्यु
गुल्मीमा जलेर एक बालिकाको मृत्यु गुल्मी, जिल्लामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ ।
अब नेपाली आकाशमा इन्टरनेटको सुविधा
अब नेपाली आकाशमा इन्टरनेटको सुविधा विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो ।
अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै
अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै खासगरी राजधानि काठमाडौँ लगायतका शहरहरु जहाँ पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको छ । त्यस्ता ठाँउमा तुवाँलो अत्याधिक भएकाले वायुमण्डलको पारदर्शिता उल्लेखनियरुपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको बताइएको छ । आगामी तीन दिन मौसम सुधार हुने अवस्था नदेखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।
पाल्पामा आगो निभाउने क्रममा एकको मृत्यु
पाल्पामा आगो निभाउने क्रममा एकको मृत्यु पाल्पामा आगो निभाउने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षीय मान बहादुर सिंजालीको मृत्यु भएको हो ।
रहेनन् महान जनयुद्धका सशक्त योद्धा विरबल
रहेनन् महान जनयुद्धका सशक्त योद्धा विरबल महान जनयुद्धका सशक्त योद्धा गिरबहादुर थापा विरबलको निधन भएको छ । लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।
नविन्द्रराज जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण
नविन्द्रराज जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु, ७ जना घाइते
सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु, ७ जना घाइते सिन्धुलीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । सदरमुकामबाट कमलामाई नगरपालिका–७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप दुर्घटना भएको हो ।
तानसेनको कमल पोखरीमा एक पुरुष मृत फेला
तानसेनको कमल पोखरीमा एक पुरुष मृत फेला तानसेन नगरपालिका ७ प्रभासमा रहेको कमल पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गत सोमबार पोखरीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
Weather Update