Shittalpati
आजदेखि सिद्धार्थ राजर्माग बन्द
आजदेखि सिद्धार्थ राजर्माग बन्द आजदेखि सिद्धार्थ राजमार्ग दैनिक चार घण्टा बन्द रहने भएको छ । सिद्धार्थ राजमार्गको झुम्सा–दोभान सडक खण्डमा कालोपत्रे गर्ने कार्यका लागि दैनिक चार घण्टा सडक बन्द गरिने भएको हो ।
कृषि सडकको स्थलगत अनुगमन
कृषि सडकको स्थलगत अनुगमन राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले निर्माणाधीन कृषि सडकको स्थलगत अनुगमन गरेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका– ५ स्थित किसुली—कर्महा, बक्सड–बुद्धनगर सडकको शनिबार अनुगमन गर्दै शुद्धोधन गाउँपालिका र गैडहवा गाउँपालिका जोडनका लागि पुल निर्माणको सर्वे हुन लागेको उनले जानकारी दिए ।
गुल्मीमा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर घाँस काट्दै गरेकी महिलाको मृत्यु
गुल्मीमा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर घाँस काट्दै गरेकी महिलाको मृत्यु गुल्मीमा जेसिबीले पल्टाएको ढुङगाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ३ हाड्हाडेमा सडक विस्तार गर्ने क्रममा पल्टिएको ढुङ्गाले लाग्दा महिलाको ज्यान गएको हो ।
सडक कालोपत्रे गर्न सिद्धार्थ राजर्माग दैनिक ४ घण्टा बन्द गरिने
सडक कालोपत्रे गर्न सिद्धार्थ राजर्माग दैनिक ४ घण्टा बन्द गरिने सिद्धार्थ राजमार्ग दैनिक चार घण्टा पुनः बन्द रहने भएको छ । सिद्धार्थ राजमार्गको झुम्सा–दोभान सडकखण्डमा कालोपत्रे गर्ने कार्यका लागि दैनिक चार घण्टा सडक बन्द गरिने भएको हो ।
गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो
गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार विहान इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा घाइते भएका हुलका १९ वर्षीय फर्सुराम थापाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो ।
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु ३ घाइते, (हेर्नुहोस विवरण सहित)
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु ३ घाइते, (हेर्नुहोस विवरण सहित) गुल्मीमा जीप दुर्घटना भएको छ । आज विहान ७ बजेको समयमा इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना भएको हो ।  
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु २ घाइते , एक बेपत्ता
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु २ घाइते , एक बेपत्ता गुल्मीमा जीप दुर्घटना भएको छ । आज विहान ७ बजेको समयमा इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको जीप दुर्घटना भएको हो ।
ट्याक्सी दुर्घटनामा चालकको निधन
ट्याक्सी दुर्घटनामा चालकको निधन ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो ।
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाईते
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाईते पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, चहलासिमलमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मंगलबार साँझ पराल बोकेर चहलातर्फ आउँदै गरेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक रैनादेवी छहरा–६, का १९ वर्षीय रमन भट्टराईको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना, दुई घाइते
पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना, दुई घाइते पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना भएको छ । आज (सोमबार) साझाँ रम्भा गाउँपालिका २ टिम्मुरडाँडा स्थित भित्री कच्ची सडक खण्डमा गोरङ्चेबाट झोकेदीतर्फ मलामी छाडी फर्कने क्रममा लु १ ज २१६३ नं.को जिप दुर्घटना भएको हो ।
टिपरको ठक्करबाट पाल्पाका एक युवाको बुटवलमा मृत्यु
टिपरको ठक्करबाट पाल्पाका एक युवाको बुटवलमा मृत्यु टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पाका एक युवाको बुटवलमा मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलको नयाँ बसपार्कमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पा निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोतीको मृत्यु भएको हो ।
पाल्पाको रामपुरमा स्कुटी दुर्घटना : एक युवकको मृत्यु
पाल्पाको रामपुरमा स्कुटी दुर्घटना : एक युवकको मृत्यु जिल्लाको रामपुर नगरपालिका ७ बट्टारमा स्कुटी दुर्घटना भएको छ । आज (सोमबार) विहान रामपुर ७ बट्टार स्थित डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नं.को स्कुटी अचानक अनियन्त्रित भई दुर्घटना भएको हो ।
Weather Update