गुल्मीमा ट्रकले किचेर सहचालकको मृत्यु
शनिबार, जेठ २९, २०७८

रामपुर दुर्घटना : मोटरसाईकलमा सवार ४ घाईते !
शुक्रबार, जेठ २८, २०७८
जिल्लाको रामपुर नगरपालिका ८ एक्लेटारमा भएको दुर्घटनामा मोटरसाईकलमा सवार चार जना घाइते भएका छन् । शुक्रबार विहान कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा ग १९ प ४०८८ नम्बरको मोटरसाईकल र लु १ च ५७२५ नम्बरको स्कार्पियो एक आपसमा ठोक्किन गई मोटरसाईकलमा सवार ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुल्मीको इस्मामा ३० वर्षीय पुरुष मृत फेला
बिहीबार, जेठ २७, २०७८
गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर विहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।

गुल्मीमा गाई काटेको आरोपमा दुई व्यक्ति पक्राउ
शनिबार, जेठ २२, २०७८
गुल्मीमा गाई काटेर मासु खाएको आरोपमा २ जना पुरुष पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा न १ लिलिङ्गका २४ वार्षिय रमेश श्रीस र २२ वार्षिय बिमल घर्तीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

गुल्मीमा गोरु काटेको आरोपमा तीन व्यक्ति पक्राउ
बुधबार, जेठ १९, २०७८
गुल्मीमा गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका –२ पाटाखर्कका युवराज बोहोराको गोठमा बाँधिएका एक हल गोरु घन र धारीलो हतियारले हानेर मारेको आरोपमा स्थानीय दुई बालक सहित १९ वर्षीय लोकेन्द्र बोहोरलाई प्रहरीले पक्राउ गरेको हो ।

सडक अवरुद्ध हुँदा संक्रमितलाई लिन गएको टोली रोकियो
आइतबार, जेठ १६, २०७८
केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ । पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना संक्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् ।

पहिरोले पाल्पा–बुटवल खण्ड अवरुद्ध
शनिबार, जेठ १५, २०७८
निरन्तर वर्षका कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । तीन दिनदेखिको निरन्तर वर्षाले पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, सिसुवजमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट
#Gulmi news #
गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्री माथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते
बुधबार, जेठ ५, २०७८
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट ४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।

बेहुला पक्राउ
बुधबार, वैशाख २९, २०७८
जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।

पाल्पामा ट्याक्टर दुर्घटना, एककोे मृत्यु
बिहीबार, वैशाख २३, २०७८
जिल्लाको रम्भा गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । बुधवार राती रम्भा गा.पा. ३ पिपलडाँडा स्थित कालीगण्डकी करिडोर जिरो कि.मि.बाट पिपलडाँडा तर्फ ढुङ्गा लिई जादै गरेको लु ३ त ६८९९ नं. को ट्याक्टर दुर्घटना भएको हो ।

पाल्पाको तिनाउमा चट्याङ लागेर एकको मृत्यु
आइतबार, वैशाख १९, २०७८
जिल्ला तिनाउँ गाउँपालिका १ कचलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर उचईको घरमा चट्याङ पर्न जाँदा सोही ठाउँका १६ वर्षीय प्रेम बहादुर बगालेको शनिबार राती मृत्यु भएको हो ।

गुल्मीमा चट्याङले घर,गोठमा क्षति
शनिबार, वैशाख १८, २०७८
जिल्लाको कालिगण्डकी गाउँ पालिका वडा नं.–४,भाङ्खर्क खोत्रोकमा चट्याङ लागेर घर, गोठमा क्षति पुगेको छ । कालिगण्डकी गाउँपालिका पुर्तिघाट बजारबाट ७ किलोमिटरको दुरीमा पर्ने भाङ्खर्कमा यस्तो अप्रिय घटना घटेको हो ।