Shittalpati
विक्रीका लागि राखिएका झिनियाँ :

तानसेनको सिल्खानटोलमा तिहारका लागि विक्री गर्न राखिएका झिनियाँ । तिहारमा खाने परिकार मध्ये झिनियाँ पनि एक हो । यहाँ उत्पादित झिनियाँ स्थानीय बजारका साथै अन्य जिल्लामा पनि निर्यात हुने गर्दछ । –तस्वीर : रामचन्द्र रायमाझी/एनजेडी

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update