कोभिडबाट प्रभावित तानसेनका युवालाई अभिमुखिकरण
बिहीबार, कात्तिक २७, २०७७

तिहार आएपछि...
बुधबार, कात्तिक २६, २०७७
तानसेनको तेस्रो सडकमा तिहारका लागि आवश्यक सामन किन्दै सर्वसाधरण । तिहार आउन थालेपछि अहिले तानसेन बजारमा चहल–पहल सुरु भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि बजार पुग्न थालेका छन् ।

माथागढीमा बजार अनुगमन
मंगलबार, कात्तिक २५, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले बजार अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिले गाउँपालिका भित्रका चिदीपानी, रूप्से र झडेवाका बजारमा अनुगमन गरेको हो । समितिले ७० वटा पसलहरू अनुगमन गरेको थियो ।

तिहार आएपछि तानसेनमा बढ्दै चहलपहल (फोटो फिचर)
मंगलबार, कात्तिक २५, २०७७
तिहार आउन थालेपछि अहिले तानसेन बजारमा चहलपहल सुरु भएको छ । कोरोनाभाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि बजार पुग्न थालेका छन् ।

ढाकामा भविष्य खोज्दै
सोमबार, कात्तिक २४, २०७७
इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उनले नेपाल फर्कने निर्णय लिए ।

पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण
सोमबार, कात्तिक २४, २०७७
गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो ।
_(1).jpg)
आन्तरिक पर्यटक बढ्दै
सोमबार, कात्तिक २४, २०७७
‘‘प्राकृतिक दृष्टिकोणले रमणीय स्थल रहेकाले पर्यटकहरु यस क्षेत्रमा टहलिन रुचाउँछन् । उद्यानभित्र पुग्ने सिँढी, सुरक्षाका लागि रेलिङ, फूल रोप्नका लागि क्यारी, फोटो खिच्ने स्थल लगायतका संरचना निर्माण गरिएको छ ।’’

बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रामपुरमा जोर–बिजोर प्रणाली
आइतबार, कात्तिक २३, २०७७
जिल्लाको रामपुर नगरपालिकामा कोरोना संक्रमणको बढ्दो जोखिमाई मध्यनजर गर्दै सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । कोरोना संक्रमणको थप जोखिम बढेपछि नगर सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन आइतबारदेखि सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरेको हो ।

माछाबाट जीविका
आइतबार, कात्तिक २३, २०७७
तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको रु ६५० का दरले बेचे र पैसा बराबर बाँडे ।

कोरोना कहर : थला पर्दै कुखुरापालन व्यवसायी
आइतबार, कात्तिक २३, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण कुखुरापालन व्यवसायी समेत थला परेको छ । महामारीका कारण कुखुराको मासुको खपत नहुनु र महङ्गो मूल्यमा चल्ला र दाना किनेर सस्तोमा कुखुरा विक्री गर्नुपर्दा उठ्नै नसक्ने गरी कुखुरापालन व्यवसायी थला परेको हो ।

पाल्पाको तिनाउमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको तिनाउ गाउँपालिका १ कचलमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु भएको छ । जंगलमा बाख्रा चराउन गएका सोही स्थानका टिका कुमारी गाहाको छोरा सुरज गाहा विजुलीको पोलमा चढ्दा शनिबार दिउँसो घाइते भएका थिए ।

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर तानसेनका एक युवकको मृत्यु
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका ७ रानीघाट स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर तानसेनका एक युवकको मृत्यु भएको छ । शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तानसेन नगरपालिका १ गैरागाउँका २१ वर्षीय विनित बस्यालको मृत्यु भएको हो ।

रामपुरमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको रामपुरमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रामपुर नगरपालिका २ भलायटारका हाकिम बहादुर थापालाई गोठमा लुकाएर राखेको अवैध एक नाले भरुवा बन्दुक सहित प्रहरीले पक्राउ हो ।