पाल्पाको तिनाउमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु
शनिबार, कात्तिक २२, २०७७

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर तानसेनका एक युवकको मृत्यु
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका ७ रानीघाट स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर तानसेनका एक युवकको मृत्यु भएको छ । शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तानसेन नगरपालिका १ गैरागाउँका २१ वर्षीय विनित बस्यालको मृत्यु भएको हो ।

रामपुरमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको रामपुरमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रामपुर नगरपालिका २ भलायटारका हाकिम बहादुर थापालाई गोठमा लुकाएर राखेको अवैध एक नाले भरुवा बन्दुक सहित प्रहरीले पक्राउ हो ।

सुन्दरे ढुङ्गा–सालझण्डी सडक सिद्धबाबाको वैकल्पिक मार्ग बन्ने
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाभित्र पर्ने सुन्दरे ढुङ्गा–सालझण्डी सडक सिद्धबाबा सडकको वैकल्पिक मार्ग बन्ने भएको छ । संघीय, प्रदेश र रैनादेवी छहरा सरकारको समपुरक बजेटमार्फत पिचको कार्य अगाडि बढेकाले पाल्पा सहित गुल्मी, अर्घाखाँची, रुपन्देही, बागलुङ लगायत जिल्लाका नागरिकहरुका लागि सुन्दरे ढुङ्गा–सालझण्डी सडक सिद्धबाबा सडकको वैकल्पिक मार्ग बन्ने भएको हो ।

जेल भित्रै बन्दी बनाइएपछि ...
बिहीबार, कात्तिक २०, २०७७
पाल्पा कारागारमा बन्दी जीवन विताई रहेका बन्दी नाईकेहरुलाई त्यहाँका बन्दीहरुले कारागार भित्रै बन्दी बनाएका छन् । कारागारका बन्दीहरुको लागि समान किन्ने र उनीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ असल आचरण भएका बन्दी मध्येबाट दाई नाईके र भाइ नाईके गरेर उनीहरुको नेतृत्व गर्ने जिम्मेवारी पाएका केही नाईकेहरुलाई बुधबार विहानैदेखि साझ अवेरसम्म बन्दी...
.jpg)
माथागढीमा खानेपानी योजना स्तरीकरण
बिहीबार, कात्तिक २०, २०७७
जिल्लाको माथागढी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता (वास) योजना सम्बन्धी स्तरीकरण कार्यक्रम भएको छ । गाउँपालिका ४ मा मोवाइल एप्लिकेशन मार्फत संकलन गरिएका तथ्याड्ढहरुको प्रस्तुतिकरण र खानेपानी योजना स्तरिकरण गरिएको हो ।
_20200831142614.jpg)
रामपुरमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद र गहना चोरी
बुधबार, कात्तिक १९, २०७७
जिल्लाको रामपुर नगरपालिका ८ ढकालचौपारीको एक घरमा लुटपाट गरी नगद र गहना चोरी भएको छ । स्थानीय मनकुमारी श्रेष्ठको घरबाट मंगलबार बिहान १ः ३० बजेको समयमा लुटपाट गरी नगद तीन लाख अन्ठाउन्न हजार र सुनका विभिन्न गहना चोरी भएको हो ।

अन्तरराष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै
मंगलबार, कात्तिक १८, २०७७
गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ । गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो ।

विस्थापन हुँदै खरका छाना
मंगलबार, कात्तिक १८, २०७७
गुल्मीका १२ स्थानीय तहका आठ हजार विपन्न घरका छानामा टिन ‘जस्ता’ लगाइएको छ । स्थानीय तहको सहयोग प्राप्त भएपछि यहाँका सर्वसाधारणले खरका छाना विस्थापन गर्न सकेका हुन् ।

गुल्मीमा १२ सय बढी सवारी कारबाहीमा, ९ लाख ७५ हजार राजस्व
सोमबार, कात्तिक १७, २०७७
जिल्लामा चालु आर्थिक वर्षको तीन महिनामा १ हजार २ सय ९१ सवारी साधन कारबाहीमा परेका छन् । नियम विपरीत सञ्चालित सवारी साधनहरू कारबाहीमा परेका हुन् ।

रामपुरमा फोहोरबाट ‘कम्पोष्ट मल’ उत्पादन
शुक्रबार, कात्तिक १४, २०७७
अव्यवस्थित रुपमा फालिएका फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरी रामपुर नगरपालिकाले कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । विसं २०७६ पुष ५ गते राससमा ‘रामपुरको फोहोरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि त्यसको प्रभावस्वरुप फोहोरजन्य पदार्थलाई प्रशोधन गरी कम्पोष्ट मल उत्पादन कार्य गरिएको छ ।

गुल्मीमा गैरदलितले लगाए दलितको हातबाट टीका
शुक्रबार, कात्तिक १४, २०७७
नेपाली समाजमा दलित भन्ने बित्तिकै हेपा प्रवृत्तिले हेर्ने प्रचलन रहेको छ । दलित भएकै कारण गैरदलित समुदायले उनीहरुले छोएको पानी समेत खान मान्दैनन् ।

पाल्पाको पूर्वखोलामा गोठमा आगलागी हुँदा तीन चौपायाको मृत्यु
बिहीबार, कात्तिक १३, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिका १ अच्किचौरमा घर नजिकैको गोठमा आगालागी हुँदा तीन चौपायाको मृत्यु भएको छ । अच्किचौर निवासी धातानन्द पंगेनिको खरले छाएको २ तले कच्चि गोठमा अचानक आगलागी हुँदा गोठमा भएका एक भैसी, एक पाडो र एक पाडी जलेर मरेका छन् ।