Shittalpati
सबैको उत्सव, पाल्पा महोत्सव, आजदेखि सुरू
सबैको उत्सव, पाल्पा महोत्सव, आजदेखि सुरू पाँच वर्षपछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बूढाबूढी, युवा र युवती, सबैको लागि पाल्पा महोत्सव उत्सवमय बन्ने छ । गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । आजदेखि यहाँ फरक प्रकृतिको माहोल हुँदैछ ।
होस्दीवासीको वर्षौंदेखिको पानी खाने सपना पुरा हुँदै
होस्दीवासीको वर्षौंदेखिको पानी खाने सपना पुरा हुँदै गाउँमा खानेपानीको सुविधा नहँुदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन् । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय ।
तम्घासमा मापदण्ड विपरीतका संरचना हटाउन थालियो
तम्घासमा मापदण्ड विपरीतका संरचना हटाउन थालियो तम्घासमा सडक किनारका अतिक्रमित संरचना भत्काउने कार्य थालिएको छ । मापदण्ड विपरीत निर्माण गरिएका संरचनाहरु भत्काएर सडक र फुटपाथ व्यवस्थित बनाउन लागिएको हो ।
तानसेनमा घरटहरा भत्काउने विषयमा उच्च अदालतले दिएन अन्तरिम आदेश
तानसेनमा घरटहरा भत्काउने विषयमा उच्च अदालतले दिएन अन्तरिम आदेश तानसेनमा घरटहरा भत्काउने विषयमा उच्च अदालत तुल्सीपुर,बुटवल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतमा परेको रिट निवेदनको विहीबार भएको बहसपछि उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
तानसेनमा चल्यो नगर सरकारको डोजर, धमाधम घर, टहरा भत्काइंदै
तानसेनमा चल्यो नगर सरकारको डोजर, धमाधम घर, टहरा भत्काइंदै पाल्पा, तानसेन नगरपालिकाले ऐतिहासिक पाल्पा दरबार क्षेत्रका घर, टहरा संरचना भत्काएको छ । तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन उद्देश्यले यहाँका सरकारी घर, टहरा संरचनामा नगर सरकारले बुधबार विहानैदेखि डोजर लगाएको हो ।
प्रदेश सभामुख र तानसेनका जनप्रतिनिधिबिच छलफल
प्रदेश सभामुख र तानसेनका जनप्रतिनिधिबिच छलफल लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र तानसेन नगरपालिकाका जनप्रतिनिधिहरुबिच छलफल भएको छ । कानुन र विकास निर्माणका विषयमा जनप्रतिनिधि र सभामुखबिच छलफल भएको हो । छलफलमा सभामुख घर्तीले स्थानीय सरकारको महत्व छुट्टै रहेको बताए । उनले भने ‘स्थानीय सरकार संसदीय सरकार होइन । नगर प्रमुख यहाँको सरकारको प्रधानमन्त्री हो, सभालाई...
राजस्व सुधारका लागि छलफल
राजस्व सुधारका लागि छलफल पछिल्लो समय स्थानीय तहको आन्तरिक आय अवस्था अत्यन्त कमजोर देखिएको छ । संविधान र स्थानीय सरकार सञ्चारलन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले स्थानीय तहको कर संकलनको दायरा स्पष्ट गरे पनि राजस्व परिचालन गर्न नसक्दा आन्तरिक आय कमजोर देखिएको छ ।
गुल्मीमा निजामती कर्मचारी युनियनद्वारा भित्तेपात्रो विमोचन
गुल्मीमा निजामती कर्मचारी युनियनद्वारा भित्तेपात्रो विमोचन गुल्मीमा नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनद्वारा नयाँ वर्षको शुभकामनासंगै भित्तेपत्रो विमोचन गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा ‘राष्ट्रियता, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मुख्य नारासहित औपचारिक कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान संगै भित्तेपत्रो विमोचन गरिएको हो ।
रामपुरमा राजस्व सुधार कार्ययोजना सम्बन्धी छलफल
रामपुरमा राजस्व सुधार कार्ययोजना सम्बन्धी छलफल जिल्लाको रामपुरमा राजस्व सुुधार कार्ययोजना सम्बन्धी छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजना , प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको वित्तीय सहयोग र अलाना ईन्टरनेशनल सर्भिसेज प्रा.लि. काठमाडौको प्राविधिक सहयोगमा राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी अभिमुखिकरण तथा कार्यशाला भएको हो ।
कार्यसम्पादनमा रैनादेवी छहरा गाउँपालिका उत्कृष्ट
कार्यसम्पादनमा रैनादेवी छहरा गाउँपालिका उत्कृष्ट जिल्लाभरका स्थानीय तहको कार्यसम्पादन सूचक बापतको मूल्यांकनमा रैनादेवी छहरा गाउँपालिका उत्कृष्ट ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानिकरण अनुदानका लागि विभिन्न १७ सूचकका आधारमा मूल्यांकन गर्दा यहाँका १० पालिकामध्ये सो गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको हो । सूचकमा कूल...
पाल्पाका प्रमुख व्यक्तित्वलाई रामपुरमा स्वागत
पाल्पाका प्रमुख व्यक्तित्वलाई रामपुरमा स्वागत जिल्लाका प्रमुख व्यक्तित्वहरुलाई रामपुरमा स्वागत गरिएको छ । यहाँको रामपुर नगरपालिकाले भरखरै पाल्पा आए जिल्ला अदालत पाल्पाका न्यायधिस कमलराज विष्ट, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्बर शर्मालाई एक औपचारिक कार्यक्रमका बिच स्वागत गरेको हो ।
रिब्दीकोट सरकार : बिना लगानीका कार्यक्रम प्रभावकारी बन्दै
रिब्दीकोट सरकार : बिना लगानीका कार्यक्रम प्रभावकारी बन्दै पछिल्लो समय अधिकांश स्थानीय सरकारले ठूलो लगानीमा कार्यक्रमहरु गर्दै आएका छन् । कार्यक्रम समान्य भएपनि लगानी ठूलो गर्ने होडमा स्थानीय सरकार छन् । तर त्यही मोटो रकम खर्चेर गरेका कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन् । केही यस्ता स्थानीय सरकार पनि छन्, जसले विना लगानीमा थुप्रै जनमैत्री कार्यक्रमहरु गर्दै आएका छन् ...
Weather Update