Shittalpati
पाँच प्रदेशमा नेकपा एसको अभियान सम्पन्न
पाँच प्रदेशमा नेकपा एसको अभियान सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पाँच प्रदेशमा समाजवाद जागरण अभियान सम्पन्न गरेको छ । पार्टीले काँकडभिट्टाबाट सुरु गरेको सो अभियान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न गरेको हो ।
काँग्रेस पाल्पाका सभापति श्रेष्ठको अपिल : ‘चाडपर्वलाई सुरक्षित र सहज बनाऊ’   
काँग्रेस पाल्पाका सभापति श्रेष्ठको अपिल : ‘चाडपर्वलाई सुरक्षित र सहज बनाऊ’    नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नजिकिदै गरेका चाडपर्वहरुलाई सुरक्षित र सहज बनाउन सरकारसँग आग्रह गरेका छन् । बुधबार एक अपिल सार्वजनिक गर्दै सभापति श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र न. २ ले गर्यो शुभकामना आदान–प्रदान 
नेपाली काँग्रेस पाल्पा क्षेत्र न. २ ले गर्यो शुभकामना आदान–प्रदान  नेपाली काँग्रेसस प्रतिनिधि सभा क्षेत्र न. २ पाल्पाले नेपाल संवत्,विजया दशमी,दिपावली तथा छठ पर्वको अवसरमा  शुभकामना आदान–प्रदान गरेको छ । काँग्रेसले सोमबार  जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमकाबिच शुभकामना आदान–प्रदान गरेको हो । 
राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त
राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका छन् ।
गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्छ : काँग्रेस नेता पौडेल
गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्छ : काँग्रेस नेता पौडेल नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई रामपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
 कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा 
 कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेशसभाको शनिबारको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।
बैठकमा उपस्थित नहुनेलाई जिम्मेवारी दिदैनौं : अध्यक्ष कंडेल
बैठकमा उपस्थित नहुनेलाई जिम्मेवारी दिदैनौं : अध्यक्ष कंडेल एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीको बैंठकमा उपस्थित नहुनेलाई जिम्मेवारी नदिने बताएका छन् । नेकपा एमाले तानसेन नगर कमिटी र प्रेस चौतारी पाल्पाबिच भएको समन्यवयात्मक बैठकलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले पाउलान् त विश्वासको मत ?
कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले पाउलान् त विश्वासको मत ? कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका छन् ।
सत्तारुढ दलकै सांसदहरु सरकारप्रति रुष्ट
सत्तारुढ दलकै सांसदहरु सरकारप्रति रुष्ट सत्तारुढ दलका सांसदहरुले नै सरकारको चर्को आलोचना गर्न सुरु गरेका छन् । सत्तारुढ नेपाली काँग्रेसका सांसदहरु गगन थापा, प्रदीप पौडेल, एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले सरकारले गम्भीर अपराधका दोषीलाई दिइएको सजाय माफी बदनियतपूर्ण भएको, भूकम्प पीडितलाई तत्काल राहत र घाइतेहरुको उपचारमा ध्यान नदिएको, कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै...
सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग
सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग राष्ट्रियसभाका सांसदहरुले मुलुकमा हत्या हिंसा बढ्दै गएकाले त्यसको अन्त्य गर्दै शान्तिसुरक्षा हुनुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले देशका विभिन्न स्थानमा धार्मिक तथा जातीय सद्भाव खलबलिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री स्वदेश फिर्ता
प्रधानमन्त्री स्वदेश फिर्ता संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् ।
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
Weather Update