उपभोक्तालाई सहुलियतमा टमाटर र खुर्सानी वितरण गर्दै युवा संघ
शुक्रबार, वैशाख १९, २०७७
लकडाउनका बेला सहकारीले बेचिदियो काफल
शुक्रबार, वैशाख १९, २०७७
पाल्पाको माथागढी क्षेत्रमा उत्पादित काफल यति बेला तानसेनको बजारमा भरिएको छ । माथागढी ३ कसेनी सिकारकोटको जंगलबाट स्थानीयवासीले सामूहिक रुपमा टिपेर जम्मा गरेको काफल बजारसम्म पुगेको हो ।
माथागढी गाउँपालिकाले निर्धारण गर्यो रासायनिक मलको मुल्य
बिहीबार, वैशाख १८, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले रासायनिक मलको मुल्य निर्धारण गरेको छ । विगतमा सरकारले कृषकहरुका लागि अनुदानमा वितरण गर्दै आएको रासायनिक मल विक्रीमा एकरुपता नभएको व्यापक गुनासो आएपछि गाउँपालिकाले मल्यमा एकरुपता र व्यवस्थित गर्न मूल्य निर्धारण गरेको हो ।
माथागढीमा बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने
बुधबार, वैशाख १७, २०७७
तपाईंले आफ्नो स्वामित्वको कृषियोग्य जग्गा बाँझो राख्नु भएको छ ? त्यसो हो भने अब त्यसमा केही न केही उब्जनी गर्ने गरी तयारी थाल्नुस् । स्थानीय सरकारले अब बाँझो रहेको कृषियोग्य जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने भएको छ ।
कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु
बुधबार, वैशाख १७, २०७७
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थी रहेका छन् ।
लागुऔषधसहित दुई जना पक्राउ
बुधबार, वैशाख १७, २०७७
लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले लागुऔषध सहित नवलपरासीबाट दुई जनालाई पक्राउ गरेको हो ।
थप चारमा संक्रमण, ५८ पुगे संक्रमित
बुधबार, वैशाख १७, २०७७
सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
नियमित खोप सँगै अण्डा वितरण गर्दै रामपुर सरकार
बुधबार, वैशाख १७, २०७७
विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बचाउन जारी रहेको लकडाउनका कारण गत चैत महिनामा अधिकांश स्थानमा नियमित खोप प्रभावित बन्न पुग्यो । बालबालिकाहरुलाई पूर्णखोप सुनिश्चिताको लागि ‘बैशाख महिना : खोप महिना’ भएकाले स्थानीय तहहरुले लकडाउनका बीच खोपलाई निरन्तरता दिएका छन् ।
युवाहरुको प्राविधिक सहयोगमा ज्वरो परीक्षण कक्ष निर्माण
बुधबार, वैशाख १७, २०७७
रामपुर अस्पतालमा युवाहरुले व्यवस्थित ज्वरो कक्ष निर्माण गरेका छन् । रामपुर– ३ का युवाहरुले निःशुल्क प्राविधिक सहयोगमा विश्व स्वास्थ्य संगठनको मापडण्द अनुसार ज्वरो कक्ष निर्माण गरेका हुन् ।
पाल्पामा तरकारी आयात खुला
मंगलबार, वैशाख १६, २०७७
पाल्पा जिल्लामा भारत लगायत बाहिरी जिल्लाबाट भित्रिने तरकारी आयात खुला गरिएको छ । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण जोखिम ठानेर तरकारी आयातमा यसअघि रोक लगाइएको थियो ।
ओली माथि यसरी खनिए बाबुराम भट्टराई
मंगलबार, वैशाख १६, २०७७
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी ओलीको सरकार अब धेरै नटिक्ने धारणा व्यक्त गरेका छन् ।
कोभिड–१९ : राहत प्याकेज ल्याउन चेम्बरको आग्रह
मंगलबार, वैशाख १६, २०७७
निजी क्षेत्रले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट अर्थ व्यवस्था प्रत्यक्ष प्रभावित भएको भन्दै सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ ।


