Shittalpati
ओली माथि यसरी खनिए  बाबुराम भट्टराई

पाल्पा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी ओलीको सरकार अब धेरै नटिक्ने धारणा व्यक्त गरेका छन् । युनिक एफ.एम.९४.२ मेघाहर्जको युनिक बुलेटिनका लागि पत्रकार विष्णु पाण्डेसंग टेलिफोनमा कुरा गर्दै, डा.भट्टराईले भने, सांसद अपहरण गर्ने, गराउने गैरकानूनी कार्य गर्नेलाई कारवाहीका लागि माग गर्दा मुद्दा दर्ता गर्न नदिने काम गरेर प्रधानमन्त्री ओलीले गल्ती गरेको आरोप लगाए । डा.भट्टराईले उखाने शैलीमा भने, कमिलालाई काल आएपछि पखेटा लाग्छ, अब ओली सरकार ढल्ने दिन नजिकिदै गएकोले यस्तो अवस्था आएको हो ।                                             स्रोत : युनिक एफ.एम. डट कम

 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update