पाल्पामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, मंसिर ५, २०७७
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु
शुक्रबार, मंसिर ५, २०७७
पाल्पामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ । रामपुर नगरपालिका –५ की ५४ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको हो ।
सैनामैनाका कृषकलाई मौरीका घार
शुक्रबार, मंसिर ५, २०७७
रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई निःशुल्करुपमा मौरीका घार वितरण गरेको छ । मौरीपालन व्यवसायलाई प्रवद्र्धन र व्यवस्थापन गर्न तथा माहुरी स्रोत केन्द्र सञ्चालनका लागि ३० घार वितरण गरिएको हो ।
अन्तर्राष्ट्रिय बाल दिवस मनाइदै
शुक्रबार, मंसिर ५, २०७७
आज विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाइदैछ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय सहित बालअधिकारको क्षेत्रमा क्रियाशिल देशभरका सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउन लागेका हुन् ।
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने
बिहीबार, मंसिर ४, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए ।
आफ्नै समस्या लेख्दैनन् पत्रकार
बिहीबार, मंसिर ४, २०७७
भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो ।
आज विश्व शौचालय दिवस मनाइदै
बिहीबार, मंसिर ४, २०७७
विश्व शौचालय दिवस आज मनाइदै छ । विभिन्न सरकारी र गैर–सरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागेका हुन् । यस वर्ष कोरोना महामारीका कारण विगतमा जस्तो भने भव्य कार्यक्रमहरु नहुने जनाइएको छ ।
पाल्पामा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, मंसिर ३, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबार प्राप्त विवरण अनुसार ६ जना पुरुष र १३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु
बुधबार, मंसिर ३, २०७७
पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–६, यम्घाकी ५१ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल
बुधबार, मंसिर ३, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका छन् ।
पाल्पामा शुक्रबार एक कोरोना संक्रमितको मृत्यु, १८ जनामा संक्रमण पुष्टि
शुक्रबार, कात्तिक २८, २०७७
पाल्पामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका २ का ७२ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।


