Shittalpati
आजदेखि तिहार सुरु, सन्देशवाहक पंक्षी कागको पूजा गरिँदै
आजदेखि तिहार सुरु, सन्देशवाहक पंक्षी कागको पूजा गरिँदै हिन्दु धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।
गुल्मीमा देउसी भैलो खेल्न प्रतिबन्ध
गुल्मीमा देउसी भैलो खेल्न प्रतिबन्ध तिहारको अवसरमा गुल्मीमा देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी उक्त कार्यलाई निषेध गर्ने जनाएको हो ।
पाल्पाका महिला स्वास्थ्य स्वयम सेविकालाई बेस नेपालले दियो स्वास्थ्य सामग्री
पाल्पाका महिला स्वास्थ्य स्वयम सेविकालाई बेस नेपालले दियो स्वास्थ्य सामग्री कोरोना महामारीका बेलामा अग्रभागमा रहेका काम गर्दै आएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । तानसेनमा रहेको पछौटेपन उन्मुलन समाज (बेस) नेपालले सुआहारा दोस्रो कार्यक्रम अन्र्तगत जिल्लामा सेवा गरिरहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागि स्वास्थ्य सामग्री मास्क र सेनिटाइजर वितरण गरेको हो ।
बिहीबार पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बिहीबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
काँग्रेसमा अहिरो, नेकपामा पहिरो
काँग्रेसमा अहिरो, नेकपामा पहिरो तिपक्ष दल नेपाली काँग्रेसको १४ औं माहाधिवेशन हुन लागिरहेका बेला गुल्मीमा नेकपा सहित विभिन्न पार्टीमा आवद्ध रहेका नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
अवैधरूपमा भारत पसेका चार नेपाली पक्राउ
अवैधरूपमा भारत पसेका चार नेपाली पक्राउ अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त, २२ जनामा संक्रमण पुष्टि
पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त, २२ जनामा संक्रमण पुष्टि पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार माथागढीका १ जना, रामपुर नगरपालिकाका २ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ५ जना संक्रमणमुक्त भएका हुन् ।
स्थानीय पाठ्यक्रमका पुस्तक सार्वजनिक
स्थानीय पाठ्यक्रमका पुस्तक सार्वजनिक श संघीय संरचनामा गइसकेपछि स्थानीय सरकारहरुले स्थानीय पाठ्क्रम निर्माण गरी पुस्तक नै तयार पार्न थालेका छन् । प्रदेश पाँचका केही स्थानीय तहहरुले कोरोना भाइरसले शिक्षा क्षेत्रमा प्रत्यक्ष असर पुर्‍याइरहेका बेला थानीय पाठ्यक्रम अनुरुप नयाँ पाठ्यपुस्तक तयार पार्न थालेका हुन् ।
नेपालमा मंगलबार ८ सय ५३ जना कोरोनामुक्त
नेपालमा मंगलबार ८ सय ५३ जना कोरोनामुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार देशका विभिन्न स्थानका अस्पतालबाट ८ सय ५३ जना नागरिक संक्रमणमुक्त भएका हुन् ।
मंगलबार पाल्पाका थप १४ जनामा कोरोना पुष्टि
मंगलबार पाल्पाका थप १४ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई मंगलबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
तिहारमा देउसी,भैँलो र जुवातास नखेल्न पाल्पा प्रशासनको आग्रह
तिहारमा देउसी,भैँलो र जुवातास नखेल्न पाल्पा प्रशासनको आग्रह यो वर्ष तिहारमा देउसी,भैलो खेल्न नपाइने भएको छ । कोभिड—१९ संक्रमणको जोखिमका कारण यो वर्ष देउसी भैलो खेल्न नपाइने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमणको जोखिम कायमै रहेकाले देउसी, भैलो नखेल्न सबैमा आग्रह गरेको छ ।
गरगहना लुट्ने बाह्र वर्ष जेल चलान
गरगहना लुट्ने बाह्र वर्ष जेल चलान बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार...
Weather Update