Shittalpati
स्वदेश फर्किएका देउवाले भने– ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’
स्वदेश फर्किएका देउवाले भने– ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन् ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १२ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, इलाम, सुनसरी, सिन्धुली, कास्की, कञ्चनपुर लगायतका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १२ जना पक्राउ परेका हुन् ।
रोल्पामा पहिरो जाँदा तीन जनाको मृत्यु, ९ जना बेपत्ता
रोल्पामा पहिरो जाँदा तीन जनाको मृत्यु, ९ जना बेपत्ता रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् । सिंगापुर गएको पाँच महिनापछि उनी हङकङ हुँदै नेपाल फर्किएका हुन् ।
‘माओवादी अपहरण’ : पीडा, संघर्ष र वैचारिक रूपान्तरणको आत्मकथा एक समीक्षा
‘माओवादी अपहरण’ : पीडा, संघर्ष र वैचारिक रूपान्तरणको आत्मकथा एक समीक्षा ‘माओवादी अपहरण’ चक्रब्यूह थापाद्वारा लिखित आफ्नो जीवनमा घटेको अत्यन्त कठिन र पीडादायी घटनालाई केन्द्रमा राखेर लेखिएको आत्मकथा हो ।
लुम्बिनी प्रदेश सरकार गठनमा तीन कम्युनिस्ट पार्टीबिच सहमति
लुम्बिनी प्रदेश सरकार गठनमा तीन कम्युनिस्ट पार्टीबिच सहमति नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बिच लुम्बिनी प्रदेश सरकार गठन र समसामयिक राजनीतिक विषयमा सहकार्य गर्ने दुई बुँदे सहमति भएको छ ।
मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिने
मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।
सुलेखन संरक्षणको आवश्यक
सुलेखन संरक्षणको आवश्यक
पाइला श्रीनगरतिर, सिकाइ जीवनतिर
पाइला श्रीनगरतिर, सिकाइ जीवनतिर बिहानीको उत्साह, काँधमा झोला, आँखामा गन्तव्यको उत्सुकता । अनि समूहमा एकअर्कालाई हौसला दिँदै अघि बढिरहेका विद्यार्थीका पाइला । यो कुनै सामान्य घुमफिरको यात्रा थिएन । यो थियो—सिक्दै, रमाउँदै र चुनौतीसँग जुध्दै अघि बढ्ने यात्रा ।
रामपुरका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा
रामपुरका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा जिल्लाको रामपुर नगरपालिकाले नगरभित्र सञ्चालित स्वास्थ्य सेवाको अवस्था, उपलब्धि र चुनौतीबारे वार्षिक समीक्षा गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिका स्वास्थ्य शाखाअन्तर्गतका १६ वटा स्वास्थ्य संस्था, रामपुर अस्पताल तथा स्वास्थ्य शाखाले सञ्चालन गरेका कार्यक्रम र प्रवाह गरेका स्वास्थ्य सेवाको समीक्षा गरिएको हो ।
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु 
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु  देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
तिनाउमा जिप दुर्घटना : चालकसहित १० जना घाइते
तिनाउमा जिप दुर्घटना : चालकसहित १० जना घाइते जिल्लाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।
Weather Update