Shittalpati
तानसेनको मध्यकालीन पहिचान खोजिँदै, विश्व सम्पदामा लैजाने तयारी
तानसेनको मध्यकालीन पहिचान खोजिँदै, विश्व सम्पदामा लैजाने तयारी बाइसे–चौबीसे राज्यदेखि मगरात र सेन राज्यसम्मको इतिहास बोकेको पाल्पाको तानसेनलाई मध्यकालीन शहरका रूपमा विश्वसम्पदा सूचीमा समावेश गराउने तयारी अघि बढाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३० जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३० जना पक्राउ देशका विभिन्न स्थानबाट लागूऔषध सहित विभिन्न स्पथानबाट ३० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कास्की, महोत्तरी, बारा, सिराहा, ललितपुर, धनुषा, झापा, बझाङ, धनकुटा, कैलाली लगायतका जिल्लाबाट लागूऔषसहित ३० जना पक्राउ परेका हुन् ।
भोटेकोसी बाढी : सुरुङबाट थप ११ जनाको शव निकालियो
भोटेकोसी बाढी : सुरुङबाट थप ११ जनाको शव निकालियो रसुवाको भोटेकोसीमा भदौ १० मा आएको बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारको खोजीका क्रममा अडिट–३ सुरुङबाट ११ शव निकालिएको छ ।
आजदेखि  देशैभर काँग्रेसको  वडा अधिवेशन
आजदेखि  देशैभर काँग्रेसको  वडा अधिवेशन नेपाली काँग्रेसको वडा तहको अधिवेशनमा आजदेखि सुरु भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम आज र भोलि हुँदैछ ।
अर्घाखाँचीमा विद्यालयमा एचपिभी खोप कार्यक्रम सुरु
अर्घाखाँचीमा विद्यालयमा एचपिभी खोप कार्यक्रम सुरु जिल्लाका विद्यालयमा नियमित ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्ध खोप कार्यक्रम सुरु भएको छ । कार्यक्रमअन्तर्गत सन्धिखर्क नगरपालिका–२ स्थित सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ स्कुलमा नियमित एचपिभी खोप कार्यक्रम शुभारम्भ गरिएको हो ।
पाल्पा कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई सहयोग
पाल्पा कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई सहयोग पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि रु ८३ हजार सहयोग उपलब्ध गराएका छन् । कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम सङ्कलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन् ।
पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन
पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँबाहिर जाने क्रम बढिरहेको अवस्थामा यहाँका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका छन् । जिल्लाको तानसेनका युवाले गाउँमा रु दुई करोड लगानीमा पिउने पानी उद्योग सञ्चालनमा ल्याएका हुन्।
तानसेनमा नयाँ पिउने पानी उद्योग सञ्चालन 
तानसेनमा नयाँ पिउने पानी उद्योग सञ्चालन  पाल्पाको तानसेन नगरपालिका–७, प्रभासमा ‘सिएन पिउने पानी उद्योग’  सञ्चालनमा आएको छ । तानसेनका स्थानीय व्यवसायी दाजुभाइ रामजी ढुङ्गाना र लक्ष्मण ढुङ्गानाले विश्वकर्मा पूजाको अवसरमा आफ्नो माता नारायणी ढुङ्गाना र स्वर्गीय पिता चिरञ्जीवी ढुङ्गानाको स्मृतिमा  उद्योग सञ्चालनमा ल्याएका हुन् ।
तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल
तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल गुल्मीको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै हवाई उडान हुन सकेको छैन् । उडान अवरुद्ध हुँदा जेठ महिनाको तेस्रो सातादेखि हालसम्म विमानस्थल सुनसान बनेको छ भने हवाई सेवा ठप्प छ । प्रतिकूल मौसमको कारण देखाउँदै पटक–पटक उडान रद्द भएपछि यात्रुलाई सडक मार्गबाहेक अर्काे भरपर्दाे विकल्प हुन सकेको पाइन्न ।
जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम भूमि प्रशासन कार्यालय नेपालगञ्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर नष्ट भएका ३१ हजार बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ ।
मापसे गरी सवारी चलाउने पाँच चालक कारवाहीमा
मापसे गरी सवारी चलाउने पाँच चालक कारवाहीमा जिल्ला प्रहरी कार्यालय पाल्पाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने पाँच जना चालकलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहतका प्रहरी कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
प्रधानाध्यापकका आफन्त परेपछि शिक्षक छनोट परीक्षा रद्द
प्रधानाध्यापकका आफन्त परेपछि शिक्षक छनोट परीक्षा रद्द जिल्लाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित दुर्गा भवानी माध्यमिक विद्यालय देउरालीमा प्राथमिक तहका लागि सञ्चालन गरिएको अस्थायी करार शिक्षक छनोट परीक्षा रद्द गरिएको छ ।
Weather Update