Shittalpati
इलाका प्रशासन कार्यालय रिडीमा राख्न सरोकारवाला सहमत
इलाका प्रशासन कार्यालय रिडीमा राख्न सरोकारवाला सहमत इलाका प्रशासन कार्यालय रिडीमा राख्न सरोकारवाला निकायहरु सहमत भएका छन् । गुल्मीको सुदुरपूर्वका नागरिकहरुका लागि इलाका प्रशासन कार्यालय राख्नुपर्ने माग हुँदै आए पनि लामो समयदेखि कहाँ राख्ने भन्ने विषयमै विवाद हुँदै आएको थियो । बुधबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा रिडीमा बसेको सरोकारवालाहरुको बैंठकले रुरुक्षेत्र गाउँपालिका–१ रिडीमा इलाका प्रशासन...
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै एक दशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए ।
राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग
राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन् । कोरोनापछि होटल व्यवसायमा मन्दी आएकाले राति ११ः०० बजेसम्म खोल्न पाउनुपर्ने उनीहरुको माग छ ।
श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ
श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ ।  छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा आज पक्राउ गरिएको हो । 
लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए
लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।
रामपुरले ल्यायो हिंसा विरुद्धको न्यायका लागि ‘सिफारिस प्रणाली कार्यविधि २०८२’
रामपुरले ल्यायो हिंसा विरुद्धको न्यायका लागि ‘सिफारिस प्रणाली कार्यविधि २०८२’ महिला बालबालिका माथि हुने हिंसा विरुद्ध न्याय सम्बोधनका लागि रामपुर नगरपालिकाले ‘सिफारिस प्रणाली कार्यविधि–२०८२’ सार्वजनिक गरेको छ । घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकालाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन महिला कानुन र विकास मञ्चको सहयोग र सारथी नेपाल पाल्पाको समन्वयमा तयार गरिएको कार्यविधि सार्वजनिक  गरिएको हो । 
लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीस्तरीय बैठक  
लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीस्तरीय बैठक   लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकास निर्माणसँग सम्बन्धित साझा कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ नौं बुँदे निर्णय भएको छ । 
अध्यक्ष दाहालद्वारा ‘टङ्कमणि’को सालिक अनावरण
अध्यक्ष दाहालद्वारा ‘टङ्कमणि’को सालिक अनावरण नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को आज बुटवलमा सालिक अनावरण गरेका छन ।
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’  नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताए । 
बाँझिएकोे जमिनलाई फाँडेर रहरलाग्दो कागतीखेती
बाँझिएकोे जमिनलाई फाँडेर रहरलाग्दो कागतीखेती यहाँका एक युवाले व्यावसायिक रूपमा कागतीखेती गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थालेका हुन् ।
Weather Update