Shittalpati
भोली श्रीनगरमा काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम हुँदै
भोली श्रीनगरमा काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम हुँदै नेपाली काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम शनिबार तानसेनको श्रीनगरडाँडामा हुन लागेको छ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ पाल्पाको आयोजनामा भोली प्रशिक्षण तथा वनभोज कार्यक्रम हुन लागेको हो ।
सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल
सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण २०८४ को निर्वाचनसम्म जाने ठोकुुवा गरेका छन् । शुुक्रबार नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनसम्म निरन्तरता दिने बताएका हुन् ।
रामपुरमा गोरु हत्या गर्ने पक्राउ
रामपुरमा गोरु हत्या गर्ने पक्राउ जिल्लाको रामपुरमा गोरु हत्या गर्ने दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८  वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
बोक्सीको आरोपमा कुटपिट गर्ने एक युवक पक्राउ
बोक्सीको आरोपमा कुटपिट गर्ने एक युवक पक्राउ बोक्सीको आरोप लगाई महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ परेका छन् ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ ।
असफलताको बाटोमा स्वास्थ्य बिमा कार्यक्रम
असफलताको बाटोमा स्वास्थ्य बिमा कार्यक्रम पाल्पा, सरकारले केही वर्ष अघिदेखि लागु गरेको महत्वाकांक्षी स्वास्थ्य बिमा कार्यक्रम पाल्पामा असफलताको संघारमा पुगेको छ । यहाँका सेवा प्रदायक संस्थाहरुले प्रभावकारी सेवा नदिएको र राम्रा भनिएका स्वास्थ्य संस्थाले सेवा बन्द गरेपछि बिमा कार्यक्रम असफलताको बाटोमा गएको हो ।
एमाले पाल्पाको अधिवेशन तयारी पुरा, महासचिव पोखरेलले सम्बोधन गर्ने
एमाले पाल्पाको अधिवेशन तयारी पुरा, महासचिव पोखरेलले सम्बोधन गर्ने नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।  शुक्रबारदेखि तानसेनमा हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमालेले जनाएको छ ।
भुवनपोखरीको रैनादेवी माविमा बृहत स्वास्थ्य शिविर हुँदै  
भुवनपोखरीको रैनादेवी माविमा बृहत स्वास्थ्य शिविर हुँदै   जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३, भुवनपोखरीस्थित रैनादेवी माविमा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जेठ ११ गते शुक्रबार विशेषज्ञ चिकित्सकसहित बृहत निःशुल्क शिविर हुन लागेको हो ।
एमाले पाल्पाको अधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन
एमाले पाल्पाको अधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन नेपाल कम्युनिष्ठ पार्टी एमाले पाल्पाले जिल्ला अधिवेशनको तयारीका बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरेको छ । तानसेनमा एमालेले अधिवेशनको पुर्वसंध्यामा तयारीका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरेको  हो ।
बुद्धधर्मको महत्व विश्वभर छ :  परराष्ट्रमन्त्री श्रेष्ठ
बुद्धधर्मको महत्व विश्वभर छ : परराष्ट्रमन्त्री श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राखेका छन् ।
हरित ऊर्जा प्रवर्द्धनमा जोड
हरित ऊर्जा प्रवर्द्धनमा जोड सराकारवालाहरुले जलवायु परिवर्तनको समस्या निराकरणका लागि हरित उर्जा प्रवद्र्धनमा जोड दिएको छ । यहाँ जारी  ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिन आज ‘आर्थिक वृद्धिः स्वच्छ ऊर्जा र हरित अर्थव्यवस्था’ विषयक सत्रमा सहभागी उनिहरुले हरित उर्जा प्रवद्र्धनमा जोड दिएका हुन् ।
दर्जन बढी बस्तीमा खानेपानी समस्या
दर्जन बढी बस्तीमा खानेपानी समस्या दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै समस्या छ ।
Weather Update