Shittalpati
एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्रीलाई
एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्रीलाई एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यभार थपिएको छ । एमालेबाट बनेका आठ मन्त्रीहरुले एकै पटक राजनीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डलाई कार्यभार थपिएको हो ।
गुल्मीमा किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन
गुल्मीमा किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले किसानलाई ‘मिल्क एनलाइजर’ (दूधको शुद्धता र गुणस्तर मापन गर्ने) मेसिन प्रदान गरेको छ । केन्द्रले पशुपक्षी तथा मत्स्य प्रविधि प्रदर्शनअन्तर्गत जिल्लाको धुर्कोट गाउँपालिका–५ का व्यवसायिक किसान रवीन्द्र घिमिरेलाई उक्त मेसिन प्रदान गरेको हो ।
एकीकृत समाजवादीको अध्यक्षमा पुनः माधव नेपाल
एकीकृत समाजवादीको अध्यक्षमा पुनः माधव नेपाल नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी १० औं महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन् ।
पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै
पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै पोखराबाट आएको विद्यार्थीहरुको एक टोलीले पाल्पाका विद्यालयमा स्वास्थ्य शिक्षा सिकाउँदै आएका छन् । स्कुलअफ हेल्थ एण्ड एलाइड साइन्सेज पोखरा विश्वविद्यालयका विद्यार्थीले तानसेन –१० सु
लुम्बिनीमा एमालेका मन्त्री राजीनामा दिने तयारीमा
लुम्बिनीमा एमालेका मन्त्री राजीनामा दिने तयारीमा लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा काँग्रेस–एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनीमा एमाले बाहिरिने तयारी गरेको हो ।
साउनमा सकिदै सम्झौता, बल्ल ५२ प्रतिशत काम पुरा
साउनमा सकिदै सम्झौता, बल्ल ५२ प्रतिशत काम पुरा नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो ।
एसईईमा उत्तीर्ण होराइजनका विद्यार्थीलाई सम्मान
एसईईमा उत्तीर्ण होराइजनका विद्यार्थीलाई सम्मान न्यू होराइजन आवासीय मावि पाल्पाले एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कूलले एक औपचारिक कार्यक्रमकाबिच उत्तीर्ण विद्यार्थीहरुलाई बधाईसँगै सम्मान गरेको हो । 
सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’
सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’ सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’
आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै
आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ ।
सत्ता राजनीतिमा ‘उथलपुथल’
सत्ता राजनीतिमा ‘उथलपुथल’ मध्यरातमै सत्ता राजनीतिकमा ‘उथलपुथल’ आएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई ढालेर काँग्रेस र एमालेले संविधान संशोधनको एजेण्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने गरी सहमति गरेपछि एकाएक सत्ता राजनीतिमा ‘उथलपुथल’ आएको हो ।
महिलालाई जुत्ता, चप्पल बनाउने तालिम
महिलालाई जुत्ता, चप्पल बनाउने तालिम बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई जुत्ता, चप्पल बनाउने तालिम दिएको छ । उपमहानगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले १० दिने जुत्ता बनाउने तालिम दिएको हो ।
Weather Update