भागदौड मच्चिँदा २७ जनाको मृत्यु
मंगलबार, असार १८, २०८१
भट्टराईको पहलमा छेर्लुङ्गका किसानलाई आँप र लिचीका बिरुवा
मंगलबार, असार १८, २०८१
सामाजिक, राजीतिक तथा व्यवसायिक व्यक्तित्व किशोर भट्टराईको पहलमा तानसेन नगरपालिका–१३ छेर्लुङ्ग र बौगागुुम्बाका किसानलाई आँप र लिचीका विरुवा वितरण गरिएको छ ।
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
मंगलबार, असार १८, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन ।
रोल्पा परेवा छहरा जिप दुर्घटना : सातको मृत्युु, आठजना घाइते
मंगलबार, असार १८, २०८१
रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा आठजना घाइते भएका छन् ।
काँग्रेस–एमाले सत्ता समीकरणमा सहमति
मंगलबार, असार १८, २०८१
नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको छ । सोमबार राति दुुई ठूला दलबिच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने गरी सत्ता सहकार्यको सहमति भएको हो ।
पाल्पासहित लुुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा
मंगलबार, असार १८, २०८१
पाल्पासहित लुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुलेटीनमार्फत लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी,कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, प्युठान, नवलपसारी पश्चिम, रोल्पा र रुकुमपूर्व बाढी पहिरोको उच्च जोखिममा रहेका बताएको हो ।
बुटवलका १६ वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त घोषणा
मंगलबार, असार १८, २०८१
बुटवल उपमहानगरपालिकाका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा भएका छन् । पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८० अनुसार ति वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिएको हो ।
आज खेलकुद पत्रकार दिवस मनाइँदै
मंगलबार, असार १८, २०८१
आज विश्व खेलकूद पत्रकार दिवस नेपालसहित विश्वभर मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको छ ।
किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण
सोमबार, असार १७, २०८१
जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ । किसानको मागका आधारमा नगरपालिकाको कृषि शाखाले अनुदानमा लिची, सुन्तला, कागती, मौसमी, ड्रागन फ्रुटलगायत पाँच हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको हो ।
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध
सोमबार, असार १७, २०८१
देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो ।
पाल्पा महासंघमा पनि नेपाल प्रेस युनियनको धर्ना
सोमबार, असार १७, २०८१
नेपाल प्रेस युनियन पाल्पा शाखाले पनि नेपाल पत्रकार महासंघ पाल्पाको कार्यालयमा धर्ना दिएको छ ।
हराउँदै रोपाइँको मौलिकता, गुञ्जिनै छाडे ‘असारे भाका’
सोमबार, असार १७, २०८१
पाल्पा, छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।।
यी र यस्तै गीत असार/साउनमा खेतमा घन्किने गर्थे । रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिने यस्ता गीतका भाका हिजो आज भने विरलै सुुनिन्छन् ।
संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ
सोमबार, असार १७, २०८१
बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवद्र्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो ।


