Shittalpati
गुल्मीमा ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु
गुल्मीमा ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु म्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर  रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ ।
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा  गर्न आग्रह गरेका छन  । 
प्रतिनिधिसभा बैठक : बाढीपहिरो पीडितको उद्धार गर्न माग
प्रतिनिधिसभा बैठक : बाढीपहिरो पीडितको उद्धार गर्न माग प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन ।
९ वर्षपछि पास फेल, धेरै विद्यार्थी अनुत्तीर्ण, सबै भन्दा बढी लुम्बिनीका
९ वर्षपछि पास फेल, धेरै विद्यार्थी अनुत्तीर्ण, सबै भन्दा बढी लुम्बिनीका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले लेटर ग्रेडिङ लागु भएको ९ वर्षपछि एसईई परीक्षा दिएका विद्यार्थीले पहिलो पटक अघोषित पास फेल उल्लेख भएको लब्धाड्ढपत्र सहितको नतिजा विहीबारसार्वजनिक गरेको हो ।
इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने
इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने गुल्मीको इस्मा गाउँपालिकाले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीलाई निःशुल्क रुपमा अध्यापन गराउने भएको छ । इस्मा अन्तर्गत वडा नं ५ मा रहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्ने निर्णय गरेको हो ।
पाल्पाको एसईई नतिजा :  दुई जनाले ल्याए चार जिपिए , एक सय पाँच जनाको ए प्लस
पाल्पाको एसईई नतिजा : दुई जनाले ल्याए चार जिपिए , एक सय पाँच जनाको ए प्लस राष्ट्रिय परिक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई परिक्षा २०८० को रिजल्टमा पाल्पाबाट  दुुई जनाले चार जिपिए ल्याएका छन्  । जिल्लाका एक छात्र र एक छात्राले चार जिपिए अंक प्राप्त गरेका हुन् ।
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।  परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा  सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
रक्सीको लतबाट छुटेका कुमालको अनुभव,  भन्छन्–‘रक्सीले परिवार र समाजबाटै अपहेलित भइँदो रहेछ’
रक्सीको लतबाट छुटेका कुमालको अनुभव, भन्छन्–‘रक्सीले परिवार र समाजबाटै अपहेलित भइँदो रहेछ’ जिल्लाको बगनासकाली गाउँपालिका घोरबन्दका प्रेमबहादुर कुमाल (प्रेम ठेकदार) लामो समय रक्सीको लतमा फसे । घरमा आमा बुवाले रक्सी खाने गरेका कारण खाना सिकेका उनी छोड्नै नसक्ने गरी लतमा फसेका थिए ।
एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । 
खेतमा धान रोप्न सिक्दै विद्यार्थी
खेतमा धान रोप्न सिक्दै विद्यार्थी बुधबार तानसेनको प्रभास फाँटमा परिचयपत्र लगाएर विद्यार्थीदेखी पाका पुस्ताका  महिला,पुरुषहरु  खेतमा धान रोप्दै थिए । पहिलो पटक खेतमा पुगेका सेन्ट कपितानियो स्कुल तानसेन पाल्पाका विद्यार्थीहरुलाई भने धान रोपाइँ अनौठो लाग्यो ।
पाल्पामा लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरू)
पाल्पामा लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरू) लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ‘लागुु औषध दुुरुपयोग विरुद्ध लडौं : रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ जिल्ला सुरक्षा समिति र जिल्ला प्रहरी कार्यालय पाल्पाको संयुक्त आयोजनामा बुधबार  र्‍याली तथा प्रभात भेरी कार्यक्रम गरी मनाइएको हो ।
पाल्पाका किसानलाई धान काट्ने चटारो
पाल्पाका किसानलाई धान काट्ने चटारो जिल्लाका फाँटहरुमा अहिले किसानलाई चैते धान काट्ने चटारो छ । मध्य असार लाग्नै लाग्दा पूर्वखोलाको जल्पा, रिङ्गनेरह र विरकोटका कोही किसानहरु खेतमा धमाधम धान काट्न तल्लीन छन् त कोही धानका भारी पिँठ्यूमा बोकेर खलामा लैजादै छन् ।
Weather Update